दशैं अगाडि बीपी राजमार्ग नखुल्ने निष्कर्षमा

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने जनाएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार...

यस्ताे रहनेछ आजकाे माैसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी  र बागमती...

विभिन्न धनमाल चोरी

काठमाडौं ।  शंखरापुर नगरपालिका-९ इन्द्रायणी बस्ने शान्त कुमार थापाको घरबाट नगद ४ लाख रूपैयाँ, सुन तथा चाँदीका गरगहना लगायतका सरसामानहरू गरी करिब ६ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक...

पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर एक सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर...

कांग्रेसको १ सय दिने अभियान स्थगन

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले संगठनको सय दिने अभियान स्थगन गरेको छ। आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै अभियान स्थगन गरेको हो। बैठक पश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले कोजाग्रत...

अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन

काभ्रे । बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी,...

बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी

नेपालगञ्ज । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको विन्दु नजिक पुगेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीमा हाई अलर्ट जारी गरिएको छ । जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन...

आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न का. प्रमकाे निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहत कार्यालय प्रमुख र आयोजना प्रमुखलाई...

२० मिटर संरचना फैसलाविरुद्ध पुनरवलोकन दर्ता

काठमाडौं । काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध सरकारले आज पुनरवलोकन दर्ता गराउने भएको छ । खोला किनारमा २० मिटरको मापदण्ड...

RECENT POSTS

HOT NEWS