नेवानिले काठमाडौं-भैरहवा उडानका लागि टिकट बुकिङ खुलाए

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्री भएको छ...

दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द...

कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न सार्वजनिक

भक्तपुर । भक्तपुरबाट एक व्यक्तिको अपहरणपछि हत्या गरिएको छ । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिका–८ को ४९ किलोमा एक पुरूषको शव फेला...

मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने

मेलम्ची । भोलि बिहानदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच साेमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । मन्त्री...

मृतकका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ दिने

काठमाडौं ।  पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा...

चितवन राष्ट्रिय निकुञ्ज थप सुदृढ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा...

निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने निर्णय

काठमाडौं । सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी आदेश जारी...

कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने

काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ : १६ बजेसम्म चौथी तिथि...

लेबनानमाथि गरिरहेकाे आक्रमण निरन्तर जारी

एजेन्सी ।  इजरायलले लेबनानमाथि गरिरहेकाे आक्रमणलाई निरन्तर जारी राखेको छ। शनिबार अबेर रातिसम्म इजरायली सेनाले लेबनानमाथि बम प्रहार गरेको थियो। शनिबार अबेर राति इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी क्षेत्रमा तीसभन्दा बढी हवाई आक्रमण गरेको बताइएको...

काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गाडी चालकको मृत्यु भएको र अन्य दुई जना घाइते भएको प्रहरीले जानकारी...

RECENT POSTS

HOT NEWS