आईफोन-१६ सिरिज सार्वजनिक
काठमाडौं । एप्पलले आईफोन-१६ सिरिज सार्वजनिक गरेको छ । सेप्टेम्बर ९ मा कम्पनीको वार्षिक कार्यक्रम अमेरिकाको क्यालिफोर्नियाको क्युपर्टिनोस्थित एप्पल पार्कमा आयोजना गरिएको थियो ।
यस पटक कम्पनीले कार्यक्रमको नाम ‘इट्स ग्लोटाइम’ राखेको थियो। यस कार्यक्रममा,...
पूर्वगृहमन्त्री रविलाई कालोझण्डा
पोखरा । सहकारी पीडितहरुले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् ।
सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई विरौटमा झण्डा देखाएका हुन् ।
लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । कार्यक्रमस्थलमा उनीहरुले नारावाजी सहित...
प्रधानसेनापति प्रभुराम शर्मा अवकाश लिने
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दैछन्।
उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन्।
प्रधानसेनापति शर्माको...
अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराध विरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय...
पुस्तकालय दिवस आज देशभर मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ ।
विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो ।
राजा गीर्वाणयुद्ध विक्रम...
सेनाकाे रिक्त अधिकृत पदमा खुल्ला
काठमाडौँ । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । भर्ना...
जनैपूर्णिमा पहिले पढाइ सुरु गर्ने दिन थियो
काठमाडौं । हरसाल आउने श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा भनिन्छ। नाम नै जनैपूर्णिमा भएकाले तागाधारी जातिले यसै दिन जनै फेर्ने गर्छन्। यो दिन रक्षा बाँध्ने चलन पनि छ।
अचेल भारतीय प्रभावका कारण दिदीबहिनीले दाजुभाइलाई रक्षा बाँध्न पनि...
नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको...
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडाैं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित...
प्रचण्डले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने खेलाडीलाई दिए बधाई
काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतविरुद्धको भलिबल खेलमा जित हासिल गर्ने नेपाली खेलाडीलाई बधाई दिएका छन । उनले सामाजिक सञ्जालमार्फत आज सम्पन्न भारतविरुद्धको खेलमा...

























