उपत्यकामा भारी वर्षा
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार दिउँसो भारी वर्षा भएको छ ।
वर्षासँगै आम नागरिकको जनजीवन प्रभावित बनेको छ । कामबाट घर फर्किंदै गरेका, विद्यालय, क्याम्पसबाट अध्ययन सकेर घर फर्किरहेका विद्यार्थी, एवं व्यापार व्यवसायी तथा पर्यटक...
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको...
सौर्य विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं । मंगलबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी दिवङ्गत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना...
विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली घटनास्थल जाने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल जाने भएका छन् । बुधबार विहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्ने वित्तिकै दुर्घटनामा परेको थियो ।
घटनाको...
भाजपा दुई सय ३६ सिटमा अग्रता हासिल
काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ ।
भाजपा नेतृत्वको राष्ट्रिय...
डेढ किलोभन्दा बढी सुन बरामद
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ...
सेनाले माग्याे १ सय ४७ जना प्राविधिक कर्मचारी
काठमाडौं । नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।
प्राविधिक तर्फको हवाई, पदिक तथा बिल्लादार पदहरूको लागि शुक्रवार दरखास्त आह्वान गरेको हो । दरखास्त जेठ...
एक दिनमा नयाँ बसपार्कबाट २४ हजार यात्रुले लिए अग्रिम टिकट
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।
सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य...
सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।
मङ्गलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने,...
Lawmakers put opinions on various issues
Kathmandu-In a meeting of the House of Representatives (HoR) today, lawmakers demanded time from the Speaker to draw the government's attention towards various contemporary issues ranging from lightning fatalities to the social 'intolerance' towards...

























