प्रधानमन्त्री प्रचण्डले गरे जनगणनाको प्रतिवेदन सार्वजनिक

काठमाडौं  । राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार...

नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन गर्नुपर्ने माग

काठमाडौं । सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन गर्नुपर्ने माग राखेका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरवलोकन...

Vice President Yadav assumes office

Kathmandu- Vice President Ram Sahaya Prasad Yadav assumed office at the Lainchaur-based Green House today. He reached the Green House to assume office shortly after taking an oath of office and secrecy at the...

कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण

काठमाडौं। कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकोमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले बझाङमा एकै...

बूढीनन्दा क्याम्पसमा स्ववियुको निर्वाचनमा झडप

बाजुरा । बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन विद्यार्थीसँग र नेकपा एमाले अनेरास्ववियुबीच झडप भएको हो । स्ववियुको निर्वाचन बिथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताले एकतर्फी रूपमा...

बर्दिवास महोत्सव शुक्रबारदेखि

बर्दिवास । बर्दिवास महोत्सवको चौथो संस्करण शुक्रबार (चैत ३ गते)देखि सुरु हुने भएको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले विभिन्न जातजाती, पेशाकर्मी, व्यापारी, व्यवसायी, रङ्गकर्मीलगायतको सहभागितामा महोत्सव गर्न लागेको जानकारी दिएको छ । महोत्सव...

जारी त्रिकोणात्मक सिरिजमा सन्दीपले सर्वाधिक ५ विकेट लिए

काठमाडौं  ।आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ९५ रनमा समेटेको छ। सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो। पिएनलाई सस्तैमा समेट्न स्पिनर सन्दीप...

अनावश्यक तार तत्काल व्यवस्थापन गर्न अनुरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण...

नेपालले युएईलाई १ सय ९२  रनको लक्ष्य प्रस्तुत

काठमाडौं ।  आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईलाई १ सय ९२  रनको लक्ष्य प्रस्तुत गरेको छ। अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४८ दशमलव  ५ ओभर खेल्दै १...

एमाले सरकारबाट बाहिरियाे

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनाए । बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट...

RECENT POSTS

HOT NEWS