आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । आज ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो । आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ...

प्रम प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसबारे...

टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प

एजेन्सी ।  दक्षिण-पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त स्थान सिरियासँगको सीमानजिकै छ । भूकम्पको...

मधेस आन्दोलन स्मृति दिवसको रूपमा आज बिदा

काठमाडौं। मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश...

संघीय संसद्को सभामुख पदका लागि आज निर्वाचन हुँदै

काठमाडौं । संघीय संसद्को सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद्को सभामुखका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले )का देवराज घिमिरे र विपक्षी...

Nanda Gurung has been elected Speaker of the Karnali Province

Karnali-CPN (UML)'s Nanda Gurung has been elected Speaker of the Karnali Province. With this, Gurung, who was from the ruling coalition partners, has become the first female Speaker in the Province. The third meeting the...

यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरामा दुर्घटना

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई...

धरौटीमा २० लाख नगद बुझाएर छुट्दैछन् सन्दीप लामिछाने

काठमाडाैं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्। उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले...

वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन

पर्सा । भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ। ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न  नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो। वीरगन्ज-रक्सौल नाका...

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा...

RECENT POSTS

HOT NEWS