पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि

एजेन्सी । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १–० गोलको अग्रता लिएको छ । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो...

डोटीकाे भुकम्प अपडेट : ६ जनाको मृत्यु केही मानिस घाइते (मृतककाे नामावली सहित)

डोटी । बुधवार मध्यराति डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर   ६ जनाको मृत्यु हुनुका साथै अन्य ६जना घाइते भएकाे खबरप्राप्त भएकाे छ । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र...

कानुनबारे जनतालाई जानकारी नहुँदा कार्यान्वयनमा समस्या

काठमाडौं । नेपालमा व्यवस्थापिका संसद्ले बनाएका कतिपय कानुनका बारेमा जनता अनभिज्ञ हुँदा कानुन कार्यान्वयनमा समस्या देखिएको छ । नेपाल कानुन समाजले गरेको अध्ययनअनुसार कानुनका बारेमा जनतामाझ पर्याप्त प्रचार–प्रसार हुन नसक्दा बनेका कतिपय कानुन कार्यान्वयनको...

राष्ट्रपति : विवादित कामको शृङ्खला

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको टिप्पणी संविधानका ज्ञाता र राजनीतिक दलका प्रमुख...

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलबाट काँग्रेस र एसका २७ जना युवालाई एमाले प्रवेश

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराउनुभएको   छ । काठमाडौंको बुढानिलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई...

कार्यान्वयनमा आएन भू–उपयोग नियमावली

मलेखु । सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय तीन महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण सङ्घीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको जनाइएको  छ । भू–उपयोग नियमावली राजपत्रमा प्रकाशित भएको तीन महिना...

नेपाल आइपुग्याे अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट

काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् । होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने...

आज घोराहीमा एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन १२ बजे हुने

घोराही । राष्ट्रघाती  एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुने भएको छ ।  नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको आयोजनामा आज घोराहीमा सो प्रदर्शन हुने भएको हो । बिरोध प्रदर्शन १२ बजे घोराहीको ट्राफिक...

RECENT POSTS

HOT NEWS