कांग्रेसकाे पुनः कार्यतालिका सार्वजनिक

काठमाडाैं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न...

चारदिनसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खो खो प्रतियोगिता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार १० देखि चारदिनसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खो खो प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा  काठमाडौं महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता हुने...

रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको चौथो दिन नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार बन्द सत्र सकिएसँगै अहिले बिहान ९ बजेबाट मतदान हुँदैछ । पहिलो...

विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ...

नर्वे नकाउट चरणमा प्रवेश

काठमाडाैं । नर्वे पनि फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको...

अस्ट्रियामाथि अर्जेन्टिनाकाे शान्दार जित

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । डलासमा साेमबार राति भएको खेलमा समूह ‘जे’ अन्तर्गत अष्ट्रियालाई दुई गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो । यो खेलमा अर्जेन्टिनाका...

आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसद्‍बाट पारित गराउने कार्ययोजना तय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसद्‍बाट पारित गराउने कार्ययोजना तय गरेको छ । शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि पनि सरकारले उक्त ऐन आगामी आर्थिक वर्षभित्र संसद्‍बाट...

सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं । सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला गरेको छ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको माग आंशिक सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म...

निजगढ विमानस्थल ६ महिना भित्र टुङ्गो लगाउने घोषणा

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयलाई बजेट भाषणमा उल्लेख गरेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट भाषणमा निजगढ विमानस्थल निर्माणको मोडालिटी ६ महिना भित्र टुङ्गो लगाउने घोषणा गरियो ।...

विश्वकपमा इजिप्टकाे पहिलाे एैतिहासिक जित

काठमाडौं । न्यूजिल्यान्ड विरुद्ध पुनरागमन जित निकाल्दै इजिप्ट फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट जी समूहको शीर्ष स्थानमा उक्लिएको...

RECENT POSTS

HOT NEWS