मोरक्को फिफा विश्वकपको अन्तिम ३२ नकआउट चरणमा प्रवेश
काठमाडाैं । हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२...
स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता
काठमाडौं । स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २–१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह...
कतारी खेलाडी आसिम मादिबोमाथि पाँच खेलको प्रतिबन्ध
भ्यानकुभर । विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको खुट्टा भाँचिने गरी खराब ट्याकल गरेका कतारी खेलाडी आसिम मादिबोमाथि पाँच खेलको प्रतिबन्ध लागेको छ ।
गत बिहीबार भ्यानकुभरमा भएको खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित...
क्रोएसिया फिफा विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना कायमै
टोरन्टो । पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व उपविजेता क्रोएसियाले फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने आफ्नो सम्भावना कायमै राखेको छ । यो हारसँगै समूह चरणको एक खेल बाँकी छँदै पानामा...
इङ्ल्याण्डले घानासित बराबरी खेल्याे
काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।
बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ...
फिफा विश्वकपमा पोर्चुगल विजयी
काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा पोर्चुगल विजयी भएको छ ।
समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल...
चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध
काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् ।
सोमबार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध...
रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं । रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।
आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम...
यात्रुलाई दुःख हैरानी दिने १० जना व्यक्तिहरु ट्राफिककाे नियन्त्रणमा
काठमाडौं । उपत्यकाबाट सार्बजनिक सवारी साधन प्रयोग गरी बाहिर जाने यात्रुहरुलाई काठमाडौंको कोटेश्वर-जडिबुटी स्थित काउण्टर संचालन गर्ने कर्मचारी, सवारी चालक तथा सह-चालकहरुले अनावश्यक दुःख हैरानी दिने गरेको सार्वजनिक जन गुनासोको आधारमा
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी...

























