चार सूत्रीय रोडम्याप भारतीय सञ्चारमाध्यममा चर्चा
काठमाडौं । चीनले नेपालसँगको सम्बन्धलाई लिएर चार सूत्रीय रोडम्याप प्रस्तुत गरेको दाबीसहितको समाचारले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको छ।
नेपालमा चीनका राजदूत चाङ माओमिङले अंग्रेजी दैनिक काठमाडौं पोस्टमा एउटा लेख प्रकाशित गर्दै नेपालप्रति चीनको योजना सार्वजनिक गरेका...
राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय स्पष्ट
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय स्पष्ट र विश्वस्त रहेको बताएका छन् ।
नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दाबी गर्दै उनले आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक झन्झटहरू...
अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय...
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
महोत्तरी । बलवा नगरपालिका-११ रौजा भगवतीपुरस्थित सडकमा ज.१ च १०९४ नम्बरको पिकअप र म.प्र.०२-००९ प २४४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भंगहा नगरपालिका-१ पश्चिम टोल बस्ने २३ वर्षीय...
राष्ट्रपतिद्वारा एक विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।
उनले संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त...
चौथो कारोबार दिन सेयर बजार घट्याे
काठमाडौं । लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।
बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो...
आगलागी दुर्घटनावश भएको प्रष्टीकरण
काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ ।
बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी...
भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु
कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको...
भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति
काठमाडौं । अविरल वर्षापछि आएको आकस्मिक बाढीले भारतको अरुणाचल प्रदेशस्थित केयी पन्योर जिल्लामा ठूलो क्षति पुर्याएको छ ।
बाढीका कारण घर, सडक र पुल बगेका छन् । टाइम्स अफ इण्डियाका अनुसार बाढीमा परी हालसम्म कम्तीमा...
‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा चलचित्रका मुख्य दुई पात्र छन्, जो तनावमा देखिएका छन् । ‘बा’ को हुन्...
























