नेदरल्यान्ड्स विश्वकप २०२६ मा पहिलाे जित
काठमाडौं । नेदरल्यान्ड्सले जारी फिफा विश्वकप २०२६ प्रतियाेगितामा पहिलाे जित निकालेकाे छ ।
यसअघि जापानसित बराबरी खेलेर एक अंक मात्रै बटुलेकाे नेदरल्यान्ड्सले ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले...
उढरापुरबाट ब्राउन सुगरसहित पक्राउ
काठमाडाैं । बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
शनिबार राति करिब २२:३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र...
प्रधानमन्त्री वालेन्द्र शाह चितवनमा पुग्याे
चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नु भएको छ ।
आइतबार अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि...
रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको नामावली सार्वजनिक
काठमाडौं । चितवनमा आयोजित रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए...
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक
काठमाडौं । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका...
शाक्य र जोशीले पाए एकएक लाखको नगद पुरस्कार
काठमाडौं । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा एक विशेष कार्यक्रम गरी पुरस्कृत गरिएको छ । अजमेरा फेसन डिजाइन एक्सिलेण्ड अवार्ड २०२६ बाट उनीहरुलाई पुरस्कृत गरिएको...
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा...
मोरक्को अंक तालिकाको शीर्ष स्थानमा
काठमाडौं । स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।
बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो...
ब्राजिलले हाइटीमाथि सानदार जित निकाल्याे
काठमाडौं । विश्वकप उपाधि दावेदार ब्राजिलले हाइटीमाथि सानदार जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।
समूह ‘सी’ अन्तर्गत फिलाडेल्फिया फुटबल रङ्गशालामा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले हरायो । ब्रालिलको जितमा म्याथियस...

























