टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिए

काठमाडौं । लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । यो नतिजासँगै...

आज सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा...

योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै...

नेपालमा आगामी साता भारी वर्षाको सम्भावना

काठमाडाैं । नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक दीपक अर्यालले आगामी आइतबारदेखि केही दिन देशैभर भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । यद्यपि,...

पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने

चितवन । चितवनको भरतपुरमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा पाँच राजनीतिक दलका अध्यक्ष एउटै मञ्चमा देखिने भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगै नेपाली कांग्रेसका सभापति गगन थापा, राप्रपा...

आज बस दुर्घटना हुँदा २३ जना घाइते

साँफे  । मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएरबीच सडकमै पल्टिदा उनीहरू घाइते...

आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा

काठमाडौं । आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज  मनाइने भएको छ । करिब एक हजार ६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा  राष्ट्र...

अमेरिका नकआउट चरण प्रवेश

काठमाडौं। फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो। विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो।...

मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा पुग्याे

काठमाडाैं । मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा...

कतारमाथि क्यानडाको फराकिलो जित

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक...

RECENT POSTS

HOT NEWS