विश्वकपमा स्विट्जरल्यान्डले पहिलो जित दर्ता

काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ । अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो । स्विट्जरल्यान्डका लागि जोहान...

जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै सामुदायिक सद्भावका लागि अपिल

लन्डन । बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित...

कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन्...

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद अध्यादेश स्वीकृत

काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो...

रास्वपाको महाधिवेशन भव्य तयारी

देशव्यापी स्थानीय तहमा नेतृत्व चयन, सबै पार्टीबाट प्रवेशको लहर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै देशभर संगठनात्मक संरचना मजबुत बनाएको छ । पार्टीले ६४ जिल्ला, चार...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

  काठमाडौं ।  मोबाइल प्रविधिको पाँचौँ पुस्ता, फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफले) बिहिबार आयोजना गरेको ‘नेपालको वर्तमान दूरसञ्चार अवस्था’ विषयक अन्तर्क्रिया एवं राउन्ड टेबल...

‘क्याप्टेन साब’को सकियो छायांकन

  काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन...

नेपालले तीन करोड ७६ लाख युरो बराबरको सहयोग पाउने

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ। काठमाडौँमा सम्पन्न नेपाल–जर्मनी विकास...

‘दर्शनशास्त्रको इतिहास’ परिचर्चाः नेपाली परिवेश अनुसार मार्क्सवाद रक्षा र विकास आवश्यक

  काठमाडौं । नेपाली कम्युनिस्टले मार्कसवादी आदर्श छाड्दै जाँदा सत्ता र शक्तिमा ‘लोकप्रियतावदी’ हावि भएको वक्ताहरुले जिकिर गरेका छन् । बुधबार संवाद डबलीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका लेखक हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘दर्शनशास्त्रको इतिहास’...

फिफा विश्वकपमा कोलम्बिया विजयी सुरुवात

काठमाडौं । लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि...

RECENT POSTS

HOT NEWS