विश्वकपमा पानामालाई घानाले हरायाे
काठमाडौं । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुवात गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे...
इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले सानदार सुरुवात गरेको छ।
अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको अत्यन्तै रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को रोमाञ्चक जित दर्ता गरेको हो।
यो...
दिपा थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित
काठमाडौं । विगत डेढ दशक भन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा संलग्न रही मुलुकको शैक्षिक क्षेत्रमा पुराएको अतुलनीय योगदानसंगै नेपालको शिक्षा क्षेत्रसंग जोडिएका विभिन्न क्रियाकलाप र अन्य शैक्षिक संस्थासंग समेत आवद्ध रहदै हाल ट्रस्ट एण्ड...
पोर्चुगलले कंगोसँग १-१ गोलको बराबरी खेल्याे
काठमाडाैं र विश्वकप फुटबल अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। रोनाल्डोले छैटौं विश्वकप खेल्दै मैदानमा पुरै समय बिताएपनि गोल गर्न भने...
विश्वकप २०२६ मा नर्वेकाे विजयी सुरु
एजेन्सी । फिफा विश्वकप २०२६ मा नर्वेले विजयी सुरु गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह ‘आई’को खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्यो । नर्वेको जितका लागि स्टार ट्राइकर एर्लिङ हालान्डले...
राप्रपाको बैठक आज बस्दै
काठमाडौं । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
कार्यसम्पादन समितिको...
ई-पासपोर्ट खरिद प्रकरणमा जर्मनीको कम्पनीलाई बयान लिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ ।
आयोगले आज द राइजिङ नेपाल अंग्रेजी पत्रिकामा सार्वजनिक सूचना जारी गरी बयानका लागि...
अस्ट्रियाले जोर्डनमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल
काठमाडौं । विश्वकप–२०२६ मा अस्ट्रियाले विजयी शुरूआत गरेको छ । अस्ट्रियाले बुधबार सम्पन्न खेलमा जोर्डनमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो । अमेरिकाको क्यालिफोनिर्यामा सम्पन्न खेलको पहिलो हाफमै अस्ट्रियाले अग्रता लिएको थियो ।...
मन्जुरीविना बिहे गराइदिएको आरोपमा पक्राउ
सप्तरी । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा...
विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ...

























