प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिट निवेदनमा परमादेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमाओवादी नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिट निवेदनमा परमादेश जारी गरेको छ। दश वर्षसम्म चलेको युद्धमा बालबालिकालाई प्रयोग गरेको विषयमा दाहाल र भट्टराईलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्दै दायर...

अल्जेरियाविरुद्ध ३–० को जितमा मेसीको विश्वकप गोल संख्या १६ पुग्याे

काठमाडौं । अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन् । अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेपछि मेसीको विश्वकप गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजको सर्वाधिक १६ गोलको कीर्तिमान...

फ्रान्सले सेनेगललाई हरायाे

एजेन्सी ।  फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै फिफा विश्वकपमा विजयी सुरुआत गरेको छ। न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान बनाए । पहिलो हाफ...

साउदीले उरुग्वेसित अंक बाँड्याे

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा साउदी अरेबिया र उरुग्वेले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका छन्। अमेरिकाको मियामी रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको साउदीले दोस्रो हाफमा कुनै...

नेपाल टेलिभिजनकाे प्रविधि खरिद प्रक्रियाको चार सदस्यीय छानबिन समिति गठन

काठमाडाैं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार...

शेयर काराेबार घट्याे

काठमाडाैं । बुधबार अघिल्लो दिनकै अंकमा सेयर बजार थामिएको छ । यस दिन नेप्से परिसूचक जम्मा ०.०८ अंक हरियोमा सीमित रह्यो । जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन...

पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रमको अनुगमन

प्रेमबहादुर राम्जा दाङ, ३ असार । पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रम मार्फत् भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश) को ब्यबस्थापन र हेलन क्लेलर तथा आइडिई नेपालको सहयोगमा सञ्चालन भएको पोषण मार्फत्...

बेल्जियम र इजिप्टबीचको प्रतिस्पर्धा बराबरी खेल्याे

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ। अमेरिकाको सियाटलमा हिजाेराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेकाे हाे । खेलको १९औँ मिनेटमा इजिप्टले अग्रता...

स्पेनसितकाे खेलमा केप भर्डेका ४० वर्षीय गोलरक्षक नायक

काठमाडाैं । विश्वकपको उपाधि दाबेदार मानिएको स्पेन अप्रत्यासित रुपमा नवप्रवेशी अफ्रिकन टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। स्पेनलाई गोल विहीन बनाउने क्रममा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले एतिहासिक प्रदर्शन गरे। भोजिन्हाले स्पेनका...

नागढुङ्गा सुरुङमार्ग साउनदेखि सञ्चालन

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका...

RECENT POSTS

HOT NEWS