आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय मात्र

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । मंगलबार प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।  नेपाल सुनचाँदी...

भारतमा पेट्रोलियम पदार्थको भाउ घट्ने कायमै रहेपनि नेपालमा अझै घटेन

काठमाडौं । भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको...

आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज...

आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक

काठमाडौं  । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने...

सानिमाले दुई करोड डलर विदेशी ऋण पायो

काठमाडौं । सानिमा बैङ्कले विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट दुई अर्ब ५४ करोड रुपियाँ (दुई करोड डलर) विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभाव बढेपछि बैङ्कले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउने...

आज दुई सय बढेर सुन तोलामा ९७ हजार १ सय कायम

काठमाडाैं । सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने समय थप गरिएको छ । अब १ भदौसम्म आवेदन दिन सकिनेछ । बैंकले २० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख...

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अव आइएमई पे मार्फत

काठमाडौं  । शेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् । हाल यो सुबिधा ३५ वटा...

हेटौँडाका उद्योगले चौध करोड भाडा बुझाउन बाँकी

हेटौँडा । हेटौँडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई रु १४ करोडभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ । लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको...

एनआईसी एशिया बैंकद्वारा कर्मचारी दरखास्त गर्न आह्वान

काठमाडौं । एन आई सी एशिया बैंकले एक दर्जन बढी कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै...

RECENT POSTS

HOT NEWS