आज सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० कायम

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो...

आइएमई पे ले ल्यायाे मोबाईल रिचार्जमा नयाँ अफर

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको...

यस्ताे छ सुनचाँदीकाे काराेबार

काठमाडौं  । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको...

प्रभु र सेञ्चुरी बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा...

एनआईबिएल एस क्यापिटल लिमिटेडले १० वर्ष पूरा

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शनिबार ९साउन १४ गते० १० वर्ष पूरा भएको छ। आफ्नो १० वर्षे...

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन

काठमाडौं । बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय विस्तारका लागि वातावरण नबन्दा व्यवसायी मारमा...

यस्ताे रहेकाे छ एनआईसीकाे क्यास डिपोजिट सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको...

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर, लमजुङको सोतीपसलमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा...

आज सुनको भाउ बढ्याे

 काठमाड ।  साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ । बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेर कारोबार भएको सुनको भाउ शुक्रबार पनि प्रतितोला ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

सुनको मूल्य घट्यो

काठमाडौं ।  कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। चाँदीको मूल्य भने बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २०० रुपैयाँ घटेको हो। बुधबार छापावाल सुनको...

RECENT POSTS

HOT NEWS