प्रभु क्यापिटलले क्यासटिभल अफर ल्यायाे

काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको छ । आफ्नो हितग्राही सदस्यका लागि साउनदेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यासटिभल’ अफर ल्याएको जनाएको छ । यो योजना साउनदेखि कात्तिकको छठ पर्वसम्म...

सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

१० श्रावण, २०७९ । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप...

आईएमई पे’ बाट उडान टिकटमा दुई सय रुपैयाँ छुट पाइने

काठमाडाैं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आईएमई पे” ले हवाई उडान टिकटमा गएकाे श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ। पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने व्यक्ति वा पहिलो...

एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै लुटपात

जनकपुरधाम । बैंकबाट रकम निकालेर घर गइरहेकी एक महिला लुटिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका १ की शर्मिला यादव एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै गर्दा लुटिएकी हुन् । घर नजिक पुगेपछि मोटरसाइकलमा आएका दुई...

मौद्रिक नीतिले आर्थिक गतिविधि घटाउँछ : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकद्वारा गतहप्ता जारी मौद्रिक नीतिले मुलुकको समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ । संस्थाद्वारा आइतबार विज्ञप्ति जारी गरी  कर्जा विस्तारको लक्ष्यसमेत घटाउँदा अर्थतन्त्र नै सङ्कुचनमा पर्ने...

कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता

कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता कीर्तिपुर उद्योग बाणिज्य सँघले व्यवसायीहरुको सँस्थागत क्षमता अभिबृद्धिका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । सँस्थालाई व्यवस्थीत बनाउन, व्यवसायलाई विस्तार गर्ने लगायतका विषयहरुमा कार्यक्रम...

ग्लोबल आईएमईको नाफा पाँच अर्ब २० करोड रुपियाँ नाफा आर्जन

काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २० करोड रुपियाँ नाफा आर्जन गरेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा २५ प्रतिशतले वृद्धि गरेको बैङ्कद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख...

बढ्यो सुनको मूल्य 

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९४ हजार रुपियाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

प्रभु बैंकका ग्राहकहरुलाई स्टार हस्पिटलमा १०% छुट

काठमाडौं- प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले छुट...

आज सुनकाे भाउ बढ्याे

काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य...

RECENT POSTS

HOT NEWS