नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्याे
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।
हिजो अर्थात सोमबार नेपाली बजारमा प्रतितोला ९३ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९३ हजार ८००...
साउन मसान्तसम्म ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ थप
काठमाडाैं । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप गरेको छ । बैंकले गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्रतिफल प्राप्त हुने...
ग्लोबल बैङ्क युरोमनी अवार्ड फर एक्सलेन्स’ बेस्ट बैङ्क नेपाल २०२२ बाट सम्मानित
काठमाडौं । ग्लोबल आईएमई बैङ्क लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ बेस्ट बैङ्क नेपाल २०२२’ बाट सम्मानित भएको छ ।बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत...
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।...
नेपाली बजारमा सुनको भाउ बढ्याे
काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार विहीबार सुनको भाउ तोलामा ३०० रूपैयाँले बढेर ९४ हजार ६०० रूपैयाँ पुगेको छ ।
गत आइतबारयता लगातार ओरालो लागेको सुनको भाउ...
कुमारी बैंकद्वारा १० गुणासम्मको प्रतिफल दिने मुद्दती निक्षेप योजना ल्यायाे
काठमाडाैं । कुमारी बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विविध निक्षेप मुद्दती योजनाको घोषणा गरेको छ । सो योजनामा इच्छुक व्यक्ति तथा संघसंस्थाहरू समावेश हुन सक्ने छन् ।...
आज सिभिल-हिमालयन बैंक मर्जरका लागि प्रारम्भिक सम्झौता
काठमाडौं । हिमालयन बैंकले तोकिएको टाइमलाइनमा जवाफ नपठाएपछि भाँडिएको ठानिएको सिभिल बैंकसँगको मर्जर पुनः ब्यूँतिएको छ । हिमालयन बैंकको बोर्ड बैठकले निर्णय गरी मंगलबारजवाफ पठाएसँगै अब सिभिलसँगको मर्जरका लागि आज प्रारम्भिक सम्झौता हुने भएको...
बजारमा सुनको भाउमा सामान्य गिरावट
काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ एक सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९४ हजार ७ सय रुपैयाँमा झरेको छ।...
हेवाखोला हाइड्रोपावरको आइपीओ खुला
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५...
आज सिद्धार्थको ऋणपत्रमा आवेदन दिने अन्तिम
काठमाडाैँ । सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको...






















