इन्भेष्टमेन्ट बैंकको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार पोखरामा सम्पन्न भएको कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले
लगानीकर्ताहरुका विभिन्न...
सिटिजन्स बैंककाे विभिन्न योजनाहरू सार्वजनिक
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट...
बजारमा घट्यो सुनचाँदीको मूल्य
काठमाडौं , नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। सोमबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार ८ सय रुपैयाँले तथा चाँदी तोलामा ३५ रुपैयाँले घटेकोे छ।
सोमबार १ लाख...
आज सुन तोलामा पाँच सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन...
चैत महिनाका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएन
काठमाडौं । चैतका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै फागुन महिनाको ब्याजदरलाई नै चैतमा पनि निरन्तरता दिइएको हो । चैत महिनामा पनि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३%...
सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव मनायाे
काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले ११ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएकाे छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बैंक पूँजी, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान...
सात महिनाभित्र राष्ट्र बैंकको तथ्यांक यस्ताे
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक अवस्थाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले जारी गरेको सात महिनाको तथ्यांकमा मुद्रास्फिती ५.९७ प्रतिशत रहेको छ। आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको राष्ट्र...
आज सुनकाे मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य बढेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा ३ हजार ५ सयले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १०...
गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुट
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गरिमा विकास बैंकले लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । नारीहरूलाई लक्षित गरि गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नेहरूका लागि यो छुटको व्यवस्था गरिएको हो...
कमजोर आर्थिक भएका विद्यार्थीहरुलाई महालक्ष्मी विकास बैंकद्वारा वितरण
काठमाडाैं । महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका डोप्कास्थित रहेको नेपाल राष्ट्रिय प्राथमिकका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान...

























