सुन प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुग्याे
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...
आज सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१...
आज सुन प्रतितोला १ सय रुपैयाँले बढ्याे
काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ भने चँदीको भाउ स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल...
आज सुन चाँदीको भाउ घटे
काठमाडाैं । नेपाली बजारमा साेमवार सुन चाँदीको भाउ घटेको छ ।
सुनकाे भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाकाे ९२ हजार २ सय...
ज्योति लाइफकाे खुद बीमा शुल्क साढे १ अर्ब बढी आर्जन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७.६९ प्रतिशतले बढी हो। ज्योति...
हिमालयन बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८-७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार...
आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल...
अबदेखि वाणिज्य बैंकमा २ लाखसम्मको रकम भुक्तानीमा चेक नचाहिने
काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो । बैंकका नायब...
आज सुन तोलामा ९ सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।
हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ...
नेपाल बैंककाे छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा
काठमाडाैं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले...





















