साताकाे पहिलाे दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्याे

काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ...

नेपाल बैंकको २०५ औं शाखा नारायण नगरपालिकामा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५ औं शाखा दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना भएकाे छ । बैंकको उक्त शाखा नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी तथा नारायण...

सुनचाँदीको मूल्य बढ्याे

काठमाडाैं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । हिजाे बुधबार ८६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको सुनको आज प्रतितोला प्रतितोला ३ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

इन्भेस्टमेन्ट बैंककाे डिजिटल वालेट सेवा

काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेका छन् । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो । थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार...

बजारमा सुनको मुल्य ३ सयका दरले बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बृद्वि भएको छ । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी...

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि

काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...

ग्लोबल आइएमईको रोल्पामा २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५५ पुगेको छ...

विदेशिनेको संख्या घटेपनि रेमिट्यान्स ११ प्रतिशतले बढ्यो

काठमाडौं-नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या घटेपनि रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार माघसम्ममा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएर ५ खर्ब ६७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा...

वाणिज्य महासंघको स्थानीय आर्थिक विकास समिति विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आर्थिक विकास समिति विस्तार भएको छ । समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ रहेका छन्...

बजारमा सुनको अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग

काठमाडाैं ।  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिमा अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको...

RECENT POSTS

HOT NEWS