सिटिजन्स बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरू
काठमाडौं / सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ ।
यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मास्ट्रो तथा साइरस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटीएममा चल्ने छन् ।
नेपाल भ्रमण बर्ष २०२०...
ग्लोबल आइएमईको १३औं वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौं / ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा...
एनआईसी एशियाको कार्ड प्रयोग गर्दा १०% क्यासव्याक हुने
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ । गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म...
इनरुवाको जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा
सुनसरी / प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरीको इनरुवा नगरपालिकास्थित वडा नं १ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सुनसरीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको यही पौष १६ गते सुनसरीका...
अहिलेसम्मकै सुनको मूल्य उच्च, प्रतितोला ७३ हजार ५ सय रूपैयाँमा कारोबार ?
काठमाडौं / हिजो अहिलेसम्मकै उच्च भएर नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा आज बुधबार भने स्थिरता छाएको छ । आज पनि सुन हिजोकै मूल्य अर्थात प्रतितोला ७३ हजार ५ सय रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी...
सिद्धार्थ बैंकको नयाँ शाखा सर्लाहीको हरिवन र न्यूरोड नेपालगञ्जमा
काठमाडौं / सिद्धार्थ बैंकले २०७६ पौष १६ गते बुधबार सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत...
बाग्लुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
बागलुङ / प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागलुङ नगरपालिकास्थित वडा नं ३ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बागलुङको जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको पौष ९ गते बागलुङका प्रमुख...
लक्ष्मी बैंक र सेलपेबीच सहकार्य
काठमाडौं / लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन...
नेप्सेमा ५० हजार कित्ता ऋणपत्र कारोबार
काठमाडौं / नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमार्फत बुधबार ऋणपत्रको कारोबार भएको छ । नेप्सेका अनुसार ऋणपत्रको २ वटा कारोबार भएको हो । यसअघि अनलाइनबाटै गत असार ३ गते पनि ऋणपत्र कारोबार भएको थियो ।...
सिद्धार्थ बैंकको सात नयाँ शाखाहरू औपचारिक उद्घाटन
काठमाडौं / सिद्धार्थ बैंकले एकै दिन सात नयाँ शाखाहरु कार्यालयको उद्घाटन गरेको छ। मंगलबार सप्तरी अवस्थित राजविराज शाखा, कल्याणपुर शाखा, सुनसरी अवस्थित इनरूवा शाखा र मोरङ अवस्थित महेन्द्र चोक शाखा, कञ्चनबारी शाखाको औपचारिक उद्घाटन...

























