नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो पटक आइभीआर सेवा सञ्चालनमा

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले  ग्राहक महानुभावहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेकोमा आफ्ना ग्राहकहरुलाई थप परिस्कृत र अत्याधुनिक सेवा प्र्रदान गर्ने उद्देश्यले इन्टरेक्टीभ भ्वाइस रेस्पोन्स (आइभीआर) सेवा सञ्चालनमा ल्याएको छ । यस्ताे...

CellPay र Sastodeal बीच Cell-A-BRATION अफरको लागि सहकार्य

काठमाडौं /  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म Sasto deal आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै Cell-A- BRATION अफरको लागि  सहकार्य गरेको...

ग्लोबल आइएमईद्धारा विपन्न परिवारलाई ब्लाङ्केट वितरण

नवलपरासी / ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपरासीको सुस्ता गाउँपालिका ५ पक्लिहवामा २०० थान ब्लाङ्केट वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं. ५ का सचिब रामप्रसाद खरेल, मुख्य मन्त्री...

आइएमईका पन्ध्र व्यावसायिक साझेदार पाँच दिवसीय बाकु भ्रमणमा

काठमाडौं / आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने...

मेला महोत्सवको आयोजना उद्योग वाणिज्य महासंघले मात्र गर्न पाउनु पर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम्आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका...

नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्र संचालनमा

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा...

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कोशी अस्पतालमा

माेरङ / विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन्...

नेपालको निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

काठमाडौं / नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८...

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि : उपाध्यक्ष ढकाल

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने जनाएका छन् । पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने– नेपालका तीनओटै तहका सरकारहरुले निजी...

एनटीसीको ६ वटा नम्बरमात्रै देखिएमा रिचार्ज गर्ने तरिका

काठमाडौं / नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने भएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न...

RECENT POSTS

HOT NEWS