एनआईसी एशियाका ग्राहकलाई वयोधा हस्पिटलमा उपचार गराउँदा छुट

काठमाडौं / एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगन्जबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकले नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट पाउनेछन्...

ग्लोबल आइएमईले आइएफसीमार्फत ऋण ल्याउने

काठमाडौं / ग्लोबल आइएमई बैंकले र विश्व बैंकअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) मार्फत २ अर्ब २० करोड रुपैयाँ ऋण ल्याउने भएको छ। मुलुकमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला बैंकले सो ऋण रकम ल्याउनेगरी आइएफसीसँग...

नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहुलियत सहयोग आवश्यक : अर्थमन्त्री खतिवडा

काठमाडौं / अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहयोग निरन्तर आवश्याक रहेको जनाएका छन् । विश्व बैंककी उपाध्यक्ष एवं महालेखा परिक्षक एन्के डि एन्जेलोसँगको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाललाई...

कैलालीको भजनीमा सिभिल बैंकको शाखा

कैलाली– सिभिल बैंकले कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरे । भजनी शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ ।

बैंकहरुलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

काठमाडौं– नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संघ सस्थालाई मर्जरमा जान दबाब दिएको छ । बिहीबार सबै बैंक तथा वित्तीय संघ सस्थाका संचाकल समिति अध्यक्ष तथा कार्यकारी निर्देशक(सिईओ) लाई छलफलमा डाक्दै राष्ट्र बैंकले बैंक तथा...

आइएमई पे र आइसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आइसीएफसी फाइनान्स आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । आइसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको...

केवल टिभी सेवा प्रदायकहरुको एक स्वर -‘क्लिन फिड अव्यवहारिक छ, लागु भए व्यवसाय बन्द...

काठमाडौं /   सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो...

नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारण सभा

काठमाण्डौं / नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्तिका  लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । गत शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरिएको हो । हाल नेपाल...

सेयरबजारमा कारोबार रकम गिरावट

काठमाडौं /  सेयरबजारमा आज शून्य दशमलव ९६ अंकले बढे पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो दिन ४८ करोड १४ लाखको सेयर किनबेच भएकोमा आज उक्त रकम घटेर ३६ करोड ४७ लाखमा झरेको नेपाल...

मोबाइल विकमा मोबाइल किन्दा छुट

काठमाडौं / एनआइसी एशिया बैंकको कार्ड मार्फत दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुटको योजना ल्याएको छ । बैंकको डेबिड वा क्रेडिड कार्डमार्फत अनलाइन पेमेन्ट गरी दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५...

RECENT POSTS

HOT NEWS