प्रभु बैंकको नयाँ शाखा धादिङको आरुघाटमा सञ्चालन
धादिङ/ प्रभु बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ विशालनगर आरुघाटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापले उक्त शाखाको उद्घाटन भएको छ । कार्यक्रममा अध्यक्ष थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर...
सुनको मुल्य बढ्यो, तोलाको ६५ हजार ५ हजार रुपैयाँ
काठमाडौं / सुनको मुल्य फेरि बढेको छ । आज मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो...
राजधानीमा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु
काठमाडौं / राजधानीको भृकुटीमण्डप स्थित शुज ग्यालरीको शोरुममा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफर अन्र्तगत २५० मै चप्पल ५०० रुपैयाँमै जुत्ता खरिद गर्न सक्नेछन् । साथै १५ देखी...
ढुवानी सेवामा अनलाइन प्रणाली सुरु
काठमाडौं / मालबाहक सवारी साधन तथा ढुवानी सेवामा पहिलो पटक अनलाइन प्रणालीको सुरुवात भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्र्दै ई–टान्सपोर्टेसन सर्भिसले मोबाइल एप्स् मार्फत् ई–टान्र्पोटेसन सेवा शुरु गरेको हो ।सूचना प्रविधिको अधिकतम...
राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय मुगुम कार्मारोङ्गमा
मुगु / कर्णाली प्रदेश अन्तर्गत मुगुको मुगुम कार्मारोङ्ग गांउपालिका वडा नं. ५ पुलुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडले शाखा कार्यालय मुगुम कार्मारोङ्गको कारोबार सुरु गरेको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ...
रौतहटको गरुडामा सिभिल बैंकको शाखा
रौतहट– सिभिल बैंकले रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे ।
गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेको पनि बैंकले जनाएको छ ।
आइएमई पे र एनसीसी बैंकबीच सम्झौता
काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले...
ई–सेवाबाट डिम्याट खाता र मेरो सेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिने
काठमाडौं / हितग्राही खातावालाहरुको सुविधालाई मध्ये नजर राख्दै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमार्फत् हितग्राही खाता खोली कारोवार गर्दै आएका खातावालाहरुको हितग्राही खाता तथा मेरो सेयरको वार्षिक नविकरण शुल्क ई सेवा मार्फत भुक्तानी...
असार ९ देखि १५ सम्म इलेक्ट्रोनिक्स् अभियान दराज मोबाइल विक
काठमाडौं / दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । उक्त अभियान भर उपभोक्ताहरुले नयाँ फोनहरुको लन्चदेखी भौचारस्, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्स पाउनेछन् । साथै उपभोक्ताहरुले मोबाईल...
अब आठ प्रतिशत आर्थिक वृद्धि हासिल : अर्थमन्त्री युवराज खतिवडा
काठमाडौं / अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने,...

























