सुनको मूल्यमा नयाँ रेकर्ड, अझै मूल्य बढ्ने
काठमाडौं / सुनको मूल्य लगातार बढिरहेको छ । विश्व अर्थतन्त्रमा अहिले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको लगातार बढिरहेको सुनको मूल्यले पुष्टि भएको छ । आज सुन तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार...
वर्ल्ड लिंकको सम्पर्क कार्यालय स्याङ्जाको सदरमुकाममा
स्याङ्जा / नेपालमा फाईबर मार्फत छुट्टै छबि जमाउन सफल वर्ल्ड लिंक कम्युनिकेशनले स्याङ्जाको सदरमुकाममा नयां सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्याङ्जा बजार आसपासका नागरिकको मागलाई मध्यनजर गर्दै गुणस्तरिय सेवा दिने उद्देश्य सहित पुतली...
एनआई सी एशियाले ‘ईसेवा काउन्टर डिपोजिट सेवा’ सुरु
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ईसेवाको खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।
हाल ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा ई–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न...
प्रभु बैंकको नयाँ शाखा इमाडोलमा संचालन
ललितपुर / प्रभु बैंकले ललितपुरको महालक्ष्मी नपा वडा नं. १ स्थित इमाडोलमा शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यस शाखाबाट यस...
ललितपुरको इमाडोलमा प्रभु बैंकको नयाँ शाखा
ललितपुर– प्रभु बैंक लिमिटेडले ललितपुर जिल्ला महालक्ष्मी न.पा. १ स्थित इमाडोलमा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे ।
मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर...
सुनको मुल्य बढेको बढ्यै, आज कति पुग्यो ?
काठमाडौं– सुनको मुल्य दैनिक १ हजारले बढ्दै गएको छ। हिजो प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज १ हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुनको...
एनआईसी एशियाकोे तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं / एनआईसी एशिया बैंककोे एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र...
सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग
काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी, स्थानिय...
ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ्ग सेवा संचालनमा
काठमाडौं / ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक, कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल, पर्सा जिल्लाको...
संसारमा मोबाइल फोन प्रयोगकर्ताको संख्या करिब ८ अर्ब पुग्यो
एजेन्सी / संसारमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो...
























