सुनको मुल्य बढ्यो, हेर्नुहोस् आजको मुल्य
काठमाडौं– आज सुनको मुल्य एक हजारले बढेको छ । हिजो तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा...
ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रा.लि.बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार...
ग्लोबल आइएमई बैंक र सुमेरु हस्पिटलबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार सुमेरु हस्पिटलमा उपचार गराउँदा ग्लोबल बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १०...
भारतमा भन्दा नेपालमा मूल्य वृद्धि अधिक
काठमाडौं / महँगी झनै बढेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म) महँगी गत वर्षको भन्दा बढेको हो । अहिले महँगी दर (मुद्रास्फीति) ५.३% पुगेको छ । गत वर्ष वैशाखमा...
नेपाल टेलिकमले ल्यायो, नयाँ अफर
काठमाडौं / नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने नयाँ अफर ल्याएको छ।
आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि अफर ल्याएको हो। यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर...
सेयर बजार स्थिर, ३० करोडको कारोबार
काठमाडौं बुधबार सेयर बजार स्थिर देखिएको छ । जम्मा ०.२० अंकले मात्रै ओरालो लागेर बजार स्थिर देखिएको हो । मंगलबार बजार २ अंक माथिले तल झरेको थियो । आजको कारोबार रकम पनि उल्लेख्य हुन...
एनआईसी एशिया र राष्ट्रिय बिमा संस्थान बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बिमा...
एनआईसी एशियाका ग्राहकले नयाँ दिल्लीको एपोलो हस्पिटलमा १५% छुट हुने
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र नयाँदिल्ली स्थित एपोलो हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ ।
बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा...
सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा विशेष छुट
काठमाडौं / सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल बिराटनगर बीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन...
नेपाल राष्ट्र बैंकको रिक्त कार्यकारी निर्देशकमा नरेश शाक्य
काठमाडौं / नेपाल राष्ट्र बैंकले एक रिक्त कार्यकारी निर्देशकमा नरेश शाक्य बढुवा भएका छन् । गत जेठ १० कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको अनिवार्य अवकास पछि रिक्त रहेको सो पदमा शाक्यलाई बढुवा गरिएको हो ।...

























