नेपाल टेलिकमको गणतन्त्र दिवस २०७६ को अवसरमा नयाँ अफर

काठमाडौं / नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा ‘रिपब्लिक डे अफर २०७६’ ल्याएको छ। यस अफर अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने भएको छ। यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक...

राष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा

काठमाडौं  / राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सुनसरीको पानवारीमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा न. ६ मा रहेको शाखाको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे । यो समेत गरी...

सरकारले २ सय १८ उद्योगमा ११ अर्ब लगानी, ८ हजार रोजगार थपिने

काठमाडौं / सरकारले आज सोमवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार २ सय १८ उद्योगमा ११ अर्ब लगानी गरिएको छ । आठ महिनाको तथ्याङ्कको आधारमा आर्थिक सर्वेक्षण अनुसार फागुनसम्ममा १ सय १८ उद्योगमा ११...

एनआईसी एशियाकोे २८औं शाखारहित बैंकिङ सेवा संचालनमा

काठमाडौं / एन आई सी एशिया बैंकले महोत्तरीको सोनमा गाउँपालिका ३ रघुनाथपुरमा २८औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । उक्त बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बर्दिबास उप–प्रादेशिक कार्यालयका प्रमुख विवेक बन्धु...

प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा

कपिलवस्तु / प्रभु बैंकले आफ्नो नयाँ शाखा विस्तारका क्रममा कपिलवस्तुको चन्द्रौटामा कार्यालय संचालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ...

जुम्लामा पाँच किलोवाट बिजुली उत्पादन ४० परिवार लाभान्वित

जुम्ला / जुम्लाको पातारासी गाउँपालिका– ३ महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन हुने भएको छ । जसबाट मैनबत्ती र दियालोको भरमा कष्टकर जीवन गुजार्दै आएका ४० परिवारले बिजुली बाल्न पाएपछि अन्धकार मुक्त भएका छन् । स्थानीयवासीको...

आर्थिक वर्ष २०७६/७७ को बजेट कस्तो आउँदैछ ?

आगामी साता आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक हुँदैछ । सरकारले पूराना आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गर्न लागेको छ । यसपालीको अधिकांश बजेट पूरानै आयोजनाहरुमा खर्च हुनेछ । अघि बढिसकेका तर पूरा नभएका आयोजनामा...

मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? अब आयो ‘भटभटे एप’

काठमाडौं- के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छरु त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ। एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल...

ग्लोबल आईएमई बैंक र सूर्य लाइफ इन्सुरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंन्कासोरेन्स (Bancassurance) सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३७ वटै शाखाहरु...

एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलको सेवामा १५ प्रतिशतसम्म छुट

काठमाडौं / एनआईसी एशिया बैंकका ग्राहकले भेनस हस्पिटलको उपचार सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई भेनस हस्पिटलमा उपचार गराउँदा छुट दिने सम्वन्धी सम्झौता भएको...

RECENT POSTS

HOT NEWS