३० दिनभित्र एटीएम मेसिनमा अनिवार्य नेपाली भाषा राख्न निर्देशन

काठमाडौं /  राष्ट्र बैङ्कले एटीएम मेसिनमा नेपाली भाषा प्रयोग गर्न बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा...

दिवंगत सेना परिवारलाई मेगा बैंकको बिमा बापत ५ लाख रुपैँया

काठमाडौ / ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली...

सुनचाँदीको मुल्यमा गिरावट, कति छ आज ?

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २ सय मा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार तोलामा २ सय रुपैयाँले घटेर ६० हजारमा कारोबार भइरहेको...

रुपन्देहीको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

रामनगर / प्रभु बैंकले रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका...

मोबाइलबाटै शेयर कारोबार काम हुने

काठमाडौं / अबदेखि मेरो सेयर तथा डिम्याटको शुल्क इसेवाबाटै तिर्न सकिने भएको छ। डिम्याट तथा मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट हटेको छ । ग्राहकले आफ्नो मोबाईलबाटै शुल्क भुक्तानी गर्न सकिनेछ।...

एनआईसी एशियाका ग्राहकलाई अल्का अस्पतालमा विशेष छुट

काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र अल्का अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकहरुलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने...

संघीयता अनुकूल बजेट ल्याउन सुझाव

काठमाडौं / अर्थविद्हरूले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थविद् एवं नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संघीयता अनुकूल हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका...

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा शुभारम्भ

काठमाडौं / राष्ट्रिय वाािणज्य बैंक लिमिटेड शाखा कार्यालय दरबारमार्गमा बुधबारबाट सेफ डिपोजिट लकर सेवा शुभारम्भ भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका छन् । प्रमुख कार्यकारी अधिकृत...

स्वरोजगार तालिम कार्यक्रमको ४० प्रतिशत मात्र खर्च

पोखरा / सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको स्वरोजगार कार्यक्रमका लागि विनियोजित रकम जम्मा ४० प्रतिशत मात्र खर्च भएको छ। आर्थिक वर्ष २०७५÷७६ मा बेरोजगारलाई स्वरोजगार बनाउने र आयआर्जनका लागि सक्षम बनाउने उद्देश्यले करीब रु...

ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं / ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङ्गमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका – ४,...

RECENT POSTS

HOT NEWS