एनआईसी एशियाको तीन नयाँ शाखा संचालनमा
काठमाडौं / एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र दुई र पर्सा जिल्लाको जगरनाथपुरमा १ गरि ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ भक्तपुर स्थित...
एनसेलसंग बैशाख २४ सम्म कर नउठाउन सर्वोच्चको आदेश
काठमाडौं / सर्वोच्च अदालतले आज एनसेलको पक्षमा आदेश गरेको छ । आदेशअनुसार यही वैशाख २४ सम्म एनसेलसंग लाभकर उठाउन नपाइने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्मका लागि एनसेलसँग कर...
शेयर ब्रोकरको काम गर्न एनआइसी बैंकको नयाँ कम्पनी दर्ता
काठमाडौं / एनआइसी एशियाले नयाँ कम्पनी दर्ता गरेको छ । मौद्रिक नीति मार्फत बैंकले पनि ब्रोकरको काम गर्न सक्ने व्यवस्था एनआइसी एशिया बैंकले शेयर ब्रोकरको काम गर्न कम्पनी दर्ता गरेको जनाएको हो ।
नेपाल राष्ट्र बैंकबाट...
ग्यास उद्योगीलाई ९६ करोड थप कमिसन
काठमाडौं - आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो ।
वृद्धि...
बोनस शेयरपछि मूल्य समायोजन
काठमाडौं / सिभिल बैंक लिमिटेडको बोनस शेयरपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन गरेको छ
। नेप्सेले बैंकको १०.२५ प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन गरेको थियो । बोनस पश्चात प्रतिकित्ता शेयर मूल्य...
आज यस्तो छ सुनचाँदीको भाउ…
काठमाडौं- आज छापावाल सुनको भाउ तोलामा रु. ३ सयले घटेको छ ।
सोमबार तोलामा ५९ हजार ६ सय मा कारोबार भएको सुन आज घटेर ५९ हजार ३ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
सिटिजन्स बैंक १३औं वर्षमा प्रवेश
काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रैमास सम्ममा ६८ अर्व ६८ करोड निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड कर्जा प्रवाह...
प्रभु बैंक लिमिटेडको नयाँ शाखा भक्तपुरको बालकोटमा
भक्तपुर / प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा भक्तपुरको बालकोटमा शाखा विस्तार गरेको छ । भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोवार सञ्चालनमा ल्याएको हो ।
शाखाको उद्घाटन...
कीर्तिपुरमा पनि प्रभु बैंकको शाखा
काठमाडौं / प्रभु बैंकले कीर्तिपुरमा शाखा कार्यालय संचालन गरेको छ । उद्घाटनका क्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर...
अधिक कर निर्धारण गरेको भन्दै एनसेल सर्वोच्चमा
काठमाडौं- ठूला करदाता कार्यालायले वैशाख ३ गते गरेको निर्णयविरुद्ध एनसेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
वैशाख ३ गते ठूला करदाताका कार्यालयले ६२ अर्ब कर निर्धारण गर्दै बाँकी ३९ अर्ब कर तिर्न १ साताको समय...

























