एनआईसी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धिबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा...
शेयर बजार बढ्यो ३२ अङ्क
काठमाडौं / शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ ।
कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको...
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २४ करोड नाघ्यो
काठमाडौं / माछापुच्छ्रे बैंकको नाफा बढेर १ अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिको तुलनामा ४५.२८ प्रतिशतले बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको...
वाइडबडी खरीद प्रकरणमा संलग्न पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई सात दिनभित्र उपस्थित हुन अख्तियारको सूचना
काठमाडौं / वाइडबडी जहाज खरीद प्रकरणमा संलग्न रहेका पाँच अन्तर्राष्ट्रिय कम्पनीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।
नेपाल वायुसेवा निगमले दुई वटा ठूला जहाज खरिदमा अनियमितता भएको उजुरी अख्तियारमा परेपछि जहाज खरीद प्रकरणमा संलग्न...
प्रभु ग्रुपका अध्यक्ष भट्टचन राष्ट्रपतिबाट विभुषित
काठमाडौं / नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान गरेका देवी प्रकाश भट्टचन सरकारबाट विभुषित भएका छन् । नयाँ वर्षको अवसर पारेर दिइने उक्त सम्मानमा भट्टचन सुप्रवल जनसेवा श्री तृतीयबाट सम्मानीत भएका हुन् ।
प्रभु ग्रुपका अध्यक्ष...
वायुसेवा निगमले वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता नबुझाएपछि…
काठमाडौं / नेपाल वायुसेवा निगमले वाइडबडी विमान किन्दा लिएको ऋणको किस्ता तिर्न छाडेको छ । किस्ता समयमै नबुझाएपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष जमानी बसेको सरकारलाई गुहारेका छन् । संस्कृति, पर्यटन तथा...
प्रभु बैंकले विनाधितो १० लाखदेखि पाँच करोडसम्म ऋण दिने
काठमाडौं / प्रभु बैंकले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले विदेशबाट फर्केका व्यक्तिलाई १० लाख रुपैयाँ सम्म...
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर राजविराजको मालपोत कार्यालयमा
राजविराज / सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित मापलपोत कार्यालय परिसरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय आज बुधबार देखि सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले एक समारोहकाबीच बैंकको एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका...
आइएमई जनरल इन्स्योरेन्स र बलाजुमा रहेको सहकारी संस्थाबिच सेवा लिने दिने सम्बन्धि सम्झौता
काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच संस्थाका सदस्य विद्यार्थीहरुको लागि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलो पटक जारी गरेको IGI Student Policy (आइजीआई...
राष्ट्रपतिबाट प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकका सिइओ विभुषित
काठमाडौं / सरकारले नयाँ वर्ष २०७६ बैशाख १ गते संविधान दिवसमा घोेषणा गरेका आर्थिक, व्यवसायिक, बैंकिङ, तथा सहकारी क्षेत्रमा विशेष योगदान दिएका विभिन्न व्यक्तिहरुलाई राष्ट्रिय पदक दिँदै आएको छ ।
सरकारले दिने पदकबाट यसपटक बैंकिङ...

























