सबै जिल्लामा राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको शाखा विस्तार गर्नुपर्छ : मुख्यमन्त्री शाही

 काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने जनाएका छन् । मञ्चको दोस्रो साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा...

बैंकको ब्याजदर घटाउन १५ दिनको अल्टिमेटम

काठमाडौं / बैंकहरुले गरेको ब्याजदर निर्धारणप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकहरुले तत्काल ऋणको ब्याजदर नघटाए देशभरका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिने जनाउँदै ब्याज घटाउनका...

दराजको ब्राण्ड डे मा ‘क्यालिबरको टेकवोभर’

काठमाडौं /  नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही फेब्रुअरी १५, २०१९ का दिन एक प्रख्यात नेपाली जुत्ता ब्राण्ड क्यालिबरकोे साथमा गर्ने भएको छ । उक्त दिनमा क्यालिबरकोे विभिन्न उत्पादनहरु जस्तै...

सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंक्यास्योरेन्स सम्झौता

 काठमाडौं / सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता भएको हो । कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सीना तथा बैंकका तर्फबाट...

सामसुङ्गको एम् सिरिज एम् टेन (Samsung Galaxy M10) नेपाली बजारमा

काठमाडौं / निकै प्रतिक्षारत सामसुङ्गको एम् सिरिज नेपालमा लन्च भएको छ । मंगलबारदेखि काठमाडौंमा नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवा प्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँमोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन...

समलिंगी विवाह सम्बन्धी चलचित्र ‘म होइन म’ करोड क्लबमा

काठमाडौं / समलिंगी विवाह सम्वन्धी चलचित्र 'म होइन म' ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको चलचित्र म होइन म ले एक करोड भ्युज पाएको...

आइएमईका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित

काठमाडौं / नेपाल व्यवस्थापन संघले आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई वर्षकै उत्कृष्ट म्यानेजरबाट सम्मानित गरेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मंगलबार राजधानी काठमाडौंमा आयोजित नेपाल व्यवस्थापक संघको ३८औँ साधारणसभामा पोखरेललाई उक्त सम्मान प्रदान...

शंकरदेव क्याम्पसमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

ग्लोबल आइएमई बैंक लि. ले राजधानीमा रहेको शंकरदेव क्याम्पसमा आफ्नो एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ। शंकरदेव क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले क्याम्पसलाई बुझाउनुपर्ने शुल्क संकलनको निमित्त बैंकले क्याम्पस परिसरमा उक्त एक्सटेन्सन काउण्टरको शुरुवात गरेको हो । यस...

ग्लोबल आइएमई बैंकको अस्पतालबीच सम्झौता

 काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल, भैरहवावीच अस्पतालले प्रदानगर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ५ नम्बर प्रदेशका...

माछापुछ्रे बैंकको ‘एजुकेसन हब’ सेवा

बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो । उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत...

RECENT POSTS

HOT NEWS