एनआइसी एसिया बैंकको पोखरामा नयाँ शाखा विस्तार
काठमाडौं / एनआइसी एसिया बैंकले पोखरा महानगरपालिका ५ पस्र्यांङमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीले उक्त शाखाको उद्घाटन गरे ।
बैंकको मुलुकभर २ सय ७७ शाखा कार्यालयहरू, २...
एनआइसी एसियाको ‘उद्यमशील बचत खाता’
काठमाडौं / एनआइसी एसिया बैंकले महिलालाई उद्यमशील बनाउने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको छ ।
एनआइसी एसिया बैंकले नेपाल उद्यमशील महिला महासंघको सहकार्यमा ‘उद्यमशील बचत खाता’ योजना सञ्चालन गरेको जनाएको छ ।
एनआइसी एसिया बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...
नेपाल वायु सेवा निगमबाट १३ सिनियर क्याप्टेनसहित १७४ जना कर्मचारीको माग
काठमाडौं / नेपाल वायु सेवा निगमले शुक्रबार विज्ञापन आह्वान गर्दै विभिन्न पदमा १ सय ७४ जना कर्मचारी माग गरेको छ।
निगमले माग गरेको कर्मचारीमा सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रहेका छन । हाल उक्त रिक्त...
तत्काल पेट्रोलियम पदार्थमा मूल्यवृद्धि नहुने
काठमाडौँ, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ...
बैंकहरुले कुन महिना कति निक्षेप संकलन गरे, कति ऋण दिए ?
काठमाडौैं । बैंकहरु चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै समस्यामा परेका छन् ।
निक्षेप संकलन र कर्जा प्रबाहबीच सन्तुलन नमिलेका कारण कर्जाको मागलाई निक्षेपले धान्न नसकेपछि बैंकहरु सँधैजसो थप ऋण विस्तार गर्ने क्षमता कमजोर रहेको...
आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबिच बैंकास्युरेन्स सेवा सम्झौता
काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका...
दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक
काठमाडौं / नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
आठ प्रतिशत ब्याजदरमा बैंले उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार...
बैंकिङ क्षेत्रको विषयमा विद्यावारिधि गर्नेलाई १० लाख !
काठमाडौं / नेशनल बैंकिङ इन्ष्टिच्युट ९एनबीआई०ले बैंकिङ क्षेत्रका विषयमा विद्यावारिधि गर्नेलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
बैंकले स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा आयोजित विशेष समारोहमा संस्थाका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले उक्त...
च्याउ खेतीबाट लाखौंको आम्दानी
बिमल योगी
दाङ / दाङको पक्वैका महिलाहरुले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । एफ.वान. साना किशान कृषक समुह गठन गरी च्याउ खेती थालेका उनिहरुले पछिल्लो ६ महिनामा च्याउ खेतीबाट एक लाख ४०...
ब्याजदरमा लचिलो हुन बैंकहरुलाई प्रधानमन्त्रीकाे आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका ब्याजदरमा लचिलो हुन आग्रह गरेका...

























