नेपाल लाइफ इन्स्योरेन्स ४८ प्रतिशत लाभांश दिने तयारीमा
काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४८.५ प्रतिशत लाभांश दिने भएको छ । २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले आज...
एनआईसी एशिया बैंकको आयो यस्तो गज्जबको सुविधा
काठमाडौं / एनआईसी एशिया बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरि स्मार्ट टेलर संञ्चालनमा ल्याएको छ ।
यस स्मार्ट टेलर मार्फत बैंकका ग्राहकले चेक विना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग...
पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण गर्दै माछापुच्छ्रे बैंक
काठमाडौं / माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुहरुको सुविधाको लागि जुत्ता–चप्पल...
ग्लोबल आइएमई बैंकमा आगलागी
चितवन / ग्लोबल आइएमई बैंकमा बिहीवार अपराह्न ३ बजे आगलागी भएको छ । नारायणगढको शहीदचोकस्थित बैंकमा आगो लागेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको जनाइएको छ । स्थानीयवासी र...
आइएमई जनरल इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबिच बैंक्यासुरेन्स सम्झौता
काठमाडौं / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडबिच बैंक्यासुरेन्स सेवा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल क्रेडिट एण्ड...
उवासंघद्धारा हेलिकोप्टर दुर्घटनाप्रति दु:ख व्यक्त
दाङ / ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीतथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा सहित ७ जनाको अकल्पनीय र आकस्मिक निधन प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले...
सुनको मूल्य घट्यो
काठमाडौं / सुनको मूल्य मंगलबार ६२ हजार आठ सय रुपैयाँमा कारोबार भएको प्रतितोला सुन बुधबार दुई सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
मंगलबारको तुलनामा बुधबार...
ग्राहक सुविधाका लक्षित एनआईसी एशिया बैंकको नयाँ सुविधा
काठमाडौं / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको सहजताका लागि अव घरमै बसेर केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ ।
यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारीक बेभसाइटमा गई आफ्नो खाता नम्बर, मोवाईल नम्बर...
ग्लोबल आइएमई बैंकको क्यान्सर सम्बन्धी जनचेतना
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा उक्त कलेजमा अध्ययनरत पाँच...
नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल क्रमिक मुद्दती खाता शुभारम्भ
काठमाडौं / नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल)ले ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबिएल क्रमिक मुद्दती खाता शुभारम्भ गरेको छ ।
बैंकमा कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३...
























