शेयर बजारमा संस्थागत लगानीकर्ताको आकर्षण बढाउने
काठमाडौं / नेपाल सरकारले तयार पारेको पन्ध्रौं योजनामा शेयर बजारलाई पनि प्रमुख प्राथमकितामा राखेको छ । राष्ट्रिय योजना आयोगले हालै सो अवधारणा सार्वजनकि गरेको अवधारणाको मस्यौदाको आधारपत्रमा समष्टिगत पूँजी बजारलाई पनि समावेश गरिएको छ...
शेयर खरिदमा प्यान अनिवार्य
काठमाडौं / लगानीकर्ताले पटक पटक विरोध गरेपनि शेयर खरिदमा आगामी बैशाखदेखि प्यान अनिवार्य गर्नेमा सरकार प्रतिवद्धता जनाएको छ । हालै मात्र सार्वजनकि भएको बजेटको मध्यावधि समीक्षामा आगामी २०७६ बैशाख १ गते देखि शेयरखरिदकर्ताले अनिवार्य...
साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य समायोजन
काठमाडौं / साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको आइतबार बोनसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन गरेको छ । स्टकको अनुसार साल्ट्र ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर ४ सय ८० रुपैयाँ हुने गरी...
जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमई अन्तर्गतको जीवनवीमा योजना
काठमाडौं / सस्तो, सुलभ र विश्वसनिय रेमिट्यान्स सेवाको लागी परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीकालागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ ।
योजना अन्तर्गत सेवाग्राहीले...
आइएमई लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकअस्योरेन्स सम्झौता
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौता माइन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका...
ग्लोबल आइएमई बैंक र त्रिवि (प.नि.का) बीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक...
आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा दिपक शर्मा पोख्रेलको नियुक्ति
काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा दिपक शर्मा पोख्रेललाई चयन गरेको छ ।
संस्थापक शेयरधनीहरु मध्ये एक्रशमनी ट्रान्सफर प्रा. लि रहेकोमा उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहनु भएकोमा उहाँको राजिनामा...
संसारका धनी व्यक्तिहरुहरुको सूचीमा मुकेश अम्बानी १३ औं स्थानमा
एजेन्सी/सन् २०१९ का सबैभन्दा धनी व्यक्तिहरुको सूची जारी गरेको छ । जस अनुसार संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा मुकेश अम्बानीले आफ्नो स्थितीलाई ६ स्थान माथि पुर्याउँदै १३ औं स्थान ओगट्न सफल भएका छन् ।...
सम्पत्ति शुद्धीकरणको मुद्दा नलागोस् : गभर्नर
काठमाडौं/सम्पत्ति शुद्धीकरण तथा अन्तर्राष्ट्रिय आतंकवादमाथि वित्तीय पोषण विरुद्ध (एएमएल/सीएफटी) को सन्धीका पक्षमा लाग्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका कार्यकारी...
५५ करोड लागतमा २ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
सरकारले ५५ करोड लागतमा २ मेगावाटको जलविद्युत् आयोजना बनाउनको निम्ति कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाई जलविद्युत्मा लगानी गर्न आग्रह गरेको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेत भखर्रै निर्माणाधिन ‘अपरपराजुली खोला २.१५...

























