इपिएसभाषा परीक्षाको शुल्क अब ग्लोबल आइएमई बैंककाशाखा, ग्लोबल स्मार्ट र ग्लोबल अनलाईन मार्फत भुक्तानी...

काठमाडौं / ग्लोबल आइएमई बैंकले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि १० औँ इपिएस कोरियनभाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ । मिति २०७५/१२/०८ देखि २०७४/१२/१७गतेसम्म सञ्चालनहुने १०औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा...

ग्लोबल आइएमई बैंकद्वारा सार्वजनिक सवारीसाधनका चालक र परिचालकलाई ५०० थान पोशाक वितरण

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारीसाधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ । प्रदेश नं....

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीमा

काठमाडौं / एन आई सी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिका ६ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटनको क्रममा महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत शाखा...

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता

काठमाडौं / ग्लोबल आइएमई बैंक र भारतको नयाँ दिल्ली स्थित बि.एल.के. सुपर स्पेस्यालिटी हस्पिटल र भारतकै मुम्बई स्थित नानावती सुपर स्पेस्यालिटी हस्पिटल (रेडियन्ट लाईफ केयरद्वारा संचालित) बीच सम्झौता भएको छ । सम्झौता अनुसार हस्पिटलहरुले...

उद्यमी ढकाल प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव राख्छन्

 दैलेख / नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको विकासका निम्ति मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदको ‘निजी क्षेत्रसँगको सहकार्य’ विकासको मोडेल अपनाउन सुझाव दिनुभएको छ । कर्णाली प्रदेशमा ओयोजित दैलेख महोत्सवलाई सम्बोधन गर्दै ढकालले...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको दश बुँदे माग, माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं / नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले आफ्ना समस्याहरुमा समाधानमा ध्यान नदिएको भन्दै गम्भिर आपत्ति जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे महासंघले आफ्ना समस्याहरुप्रति बारम्बार ध्यानाकर्षण गराउँदापनि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै...

शिवम सिमेन्टमा सजन देवकोटा प्रमुख कार्यकारी अधिकृत

काठमाडौं / शिवम सिमेन्टमा प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएको छ । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन्। करिव ४ वर्षदेखि शिवम सिमेन्टमा...

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ एक्स्टेन्सन काउन्टर र एटिएम संचालनमा

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र काठमाडौं मेडिकल...

एनआईसी एशियाको शाखा सप्तरीको सप्तकोशीमा

एनआईसी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका १ स्थित फत्तेपुरमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको सप्तकोशी नगरका प्रमुख उत्तमकुमार शर्माले उद्घाटन गरे । बैंकले हाल २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं...

सबै कृषकलाई समेट्ने हिमालयन आमा एग्रो प्रोडक्ट्सका उत्पादन , १५१ प्रकारका चिया एउटै छानामुनि

काठमाडौं / हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले एक सय ५१ प्रकारका चिया एउटै छानामुनि पाउन सकिने दावी गरेको छ । हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उद्धेश्यले एग्रो प्रोडक्ट...

RECENT POSTS

HOT NEWS