संस्थागत निक्षेपकर्ताले बढी ब्याज लिने र सञ्चालकले बढी नाफा कमाउनका लागि यसको दुरूपयोग गरेका...
सीबीआईएल क्यापिटलले अहिले के गरिरहेको छ ?
मर्चेन्ट बैंकिङको काम गरिरहेका छौं । यसमध्ये पनि अन्डरराइटिङको काम बढी गरिरहेका छौं । यस्तै म्युचअल फन्डको व्यवस्थापन पनि गरिरहेका छौं । एक वर्षअघि १ अर्ब रूपैयाँको पहिलो...
कोरियाली भाषा परीक्षार्थीले नबुझेर लाइनमा सास्ती खेप्दै ! घरबाटै परीक्षा शुल्क जम्मा गर्न सकिने
काठमाडौं / शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ ।
भाषा परीक्षाका लागि शुक्रबारदेखि परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन लागेको छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा...
इ.पी.एस कोरियन भाषा परीक्षा शूल्क ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने
काठमाडौं / वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शूल्क ‘ आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने भएका छन् ।
यहि मिति २०७५ साल चैत ८ गतेदेखि १७ गते (तदनुसार अप्रील...
वैशाख २ गतेवाट दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट सुरु
काठमाडौं / आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गतवर्षदेखि टेनिस प्रतियोगिता आयोजना गर्दै आइरहेको आइएमई फाउन्डेसनले यसपटक २०७६ साल वैशाख ०२ गतेदेखि ०७ गतेसम्ममा ‘दोस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस टुर्नामेन्ट’ त्रिपुरेश्वरस्थित...
नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर सोलुुखुुम्बुुको खरिखोलामा
काठमाडौं / नेपाल इन्भेस्टमेन्ट बैंकले सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा–१ स्थित खरीखोलामा १२औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।...
राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव...
पूर्वमा प्रभु बैंकको एकैसाथ दुई शाखा सञ्चालनमा
काठमाडौं / प्रभु बैंक लिमिटेडले एकैसाथ दुई वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं ७ मा सोमबारदेखि शाखा कार्यालयहरु सञ्चालनमा...
ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत बृद्धि...
प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङ नगरपालिकामा
ताप्लेजुङ / प्रभु बैंकको ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा नयाँ शाखा कार्यालय विस्तार भएको छ । संचालनमा आएको बैंकको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले गरेका थिए । मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका...
एक वर्षभित्र नेपालमै गाडी उत्पादन हुने
काठमाडौं – अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी...

























