पहिलोपटक रत्नपार्कमा इटालियन ब्रुमरबाट सडक सफा गर्न सुरु
काठमाडौं / काठमाडौं महानगरपालिकाले आजदेखि पाँच नयाँ ब्रुमर मार्फत सडक सफा गर्ने भएको छ ।
एक साताअघि इटालीबाट ११ करोड ८० लाखमा खरिद गरेर ल्याएको सफा गर्ने ब्रुमर पहिलोपटक रत्नपार्कमा प्रयोग गर्ने काठमाडौं महानगरपालिकाले...
चार दिनमा चार करोड राजश्व सङ्कलन
काठमाडौं / पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ ।
सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार...
ग्लोबल आइएमई बैंकको सल्यानमा शाखा विस्तार
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले मिति २०७५ चैत्र १० गते, आइतबार सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।
सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको...
आईएमएस लिटिल स्माइल्स्को नयाँ शोरुम सिटि सेन्टरमा
काठमाडौं / साना बाल बच्चाको स्वास्थ र स्याहर सुसार सम्बन्धि विभिन्न ब्राण्डका उत्पादनहरु नेपालको पहिलो प्रिमियम आउटलेट आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमलपोखरी स्थित सिटि सेन्टरमा शुभारम्भ गरेको छ ।
यस नयाँ शोरुममा डक्टर...
ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्सुरेन्सबीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंकयासुरेन्स (Bancassurance) सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३४ वटै शाखाहरु मार्फत...
ग्लोबल आइएमई बैंकको शाखा अत्तरियामा
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलाली जिल्लाको अत्तरिया स्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा...
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
शरद रेग्मी
दाङ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले निकट भविष्यमा नेपालमा हुन गैरहेको लगानी सम्मेलनले समृद्धिको ढोका खुल्ने जनाएकी छिन् ।
रिपोर्टर्र्स क्लव दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले संम्पूर्ण औद्योगिक...
नेपाल धितोपत्र बोेर्डको कार्यालयमा तालाबन्दी
काठमाडौं / शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोेर्डको कार्यालयमा आइतवार तालाबन्दी गरेको छ । समूहका महासचिव नयन बास्तोलाले आन्दोलनको कार्यक्रम अनुसार बोर्डका अध्यक्ष डा। रेवत कार्की र कार्यकारी अधिकृत निरज गिरीको घर घेराउन...
ग्लोबल आइएमईको शाखा अत्तरियामा
कैलाली / ग्लोबल आइएमई बैंक लिमिटेडले कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दाहरुलाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक...
नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट
काठमाडौं / अमेरिकी डलरको भाउ सस्तिएको छ । असोज यता नेपाली बजारमा डलरको भाउमा निरन्तर गिरावट आइरहेको छ । यसले गर्दा नेपाली रुपैयाँ मजबुत हुँदै गएको छ ।
नेपाली बजारमा असोज २४ गते डलरको भाउ...

























