लगानी सम्मेलनमा नेपाली अर्वपति उद्यमी बिनोद चौधरी उपेक्षित
काठमाडौं—निकै तामझामका साथ काठमाडौंमा शुरु गरिएको लगानी सम्मेलनमा विश्व अर्वपति सूचिमा सूचीकृत विनोद चौधरीलाई आमन्त्रण गरिएको छैन । चौधरीसँग नेपालका चर्चित उद्यमीहरुलाई सम्मेलनमा बोलाइएको छैन । सरकारले उद्योगमन्त्री मात्रिका यादवसमेत किनारा लगाएर भब्य उद्घाटन...
नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका...
लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’
काठमाडौं / मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौंमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको...
नेप्से दुई अङ्कले बढ्यो
काठमाडौं / शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक...
प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ
स्याङ्जा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधैं सहयोग गर्ने जनकारी दिनु भयो । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष...
त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्रीलाई २० कित्ता शेयर
काठमाडौं / जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार...
प्रभु बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने
प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको छ । बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ । १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुनेछ ।
बैंकले ऋणपत्र...
नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको जनाउनुभएको छ ।
यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन्...
लगानी सम्मेलनमा आउने पाहुनालाई स्वागत गरौँ, नेपाली हँसिला, खुसिला छन् भन्ने प्रमाणित गरौँ :...
काठमाडौं / सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक...
प्रधानमन्त्री समक्ष राष्ट्र बैंकका निर्देशकसहित अर्थमन्त्रीसमेतलाई कारवाही गर्न माग
काठमाडौं / मंगलबार नेप्सेमा धर्ना दिन गएका १४ जना लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि लगानीकर्ताहरु आक्रोशित भएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा, खतिवडाका ज्वाईसमेत रहेका अर्थमन्त्रालयमा काजगमा कार्यरत राष्ट्र बैंकका निर्देशक, रामशरण खरेल, धितोपत्र बोर्डका...

























