मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौं / आइएमई पे मोबाइल मनी मार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेगाबैंकको तर्फबाट निमित्त प्रमुख...

नेपाल बैंकमा रोजगारीको अवसर

काठमाडौं / नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नुपर्ने छ ।...

आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता

ग्रुपमा कार्यरत कर्मचारी र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट काठमाडौं / आइएमई ग्रुप र  नउलिन स्पोर्टस् भिल्लाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन...

नेपाललेअरु देशभन्दा भन्दा राम्रो ढंगले काम गर्नुपर्छ : विश्व बैंक

काठमाडौं / विश्व बैंकले नेपाल भूराजनीतिक रुपमा अन्य देशभन्दा असहज अवस्थामा रहेको जनाउँदै नेपालले हिजो भन्दा राम्रो मात्रै हैन, अरुको भन्दा राम्रो ढंगले काम गर्नुपर्ने  जोड दिएको छ । काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडा...

माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि खुला

काठमाडौं / माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला भएको छ । १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि माथिल्लो तामाकोशीले निष्काशन खुला गरेको हो...

अब विराटनगरमा पनि सानिमा जनरल इन्स्योरेन्सको शाखा

विराटनगर / सानिमा जनरल इन्स्योरेन्सको शाखा कार्यालय विराटनगरमा स्थापना भएको छ । आज बुधबार सानिमा जनरल इन्स्योरेन्स, विराटनगर शाखा कार्यालयको विधिवत् समुद्धघाटन कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज...

आइएमईको दशैंमा बिस लाख योजनाको पहिलो विजेता घोषणा

काठमाडौं / नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तै– दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ...

भाइटीका मसलाको मूल्य चर्को , कुन मसलाको मूल्य कति ?

काठमाडौं / नेपालीहरूमा तिहारको रौनक सुरु भइसकेको छ । बजारमा तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । विशेषगरी भाइटीकामा प्रयोग हुने तिहारको मसला अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले बेचिरहेका छन् । तिहार सुरु हुन एक...

उखुको पैसा ४६ करोड नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ

काठमाडौं / वर्षौदेखि किसानको उखुको पैसा नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । करिब ४६ करोड पैसा नतिरेको भन्दै किसानले दिएको जाहेरीका आधारमा अग्रवाललाई गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट...

साईनाे सहकारीको गैरकानुनी कारोबार

बाँके / साईनो बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यलाई माध्यम बनाएर उनीहरुको जग्गा धितो राखेर संस्थाका अध्यक्ष लगायतका पदाधिकारीले बढी ब्याजमा व्यापारीक लगानी गरिरहेको खुलेको छ। झण्डै छ बर्षअघि खजुरा गाउँ पालिका वडा नम्बर ४ का नन्दराम...

RECENT POSTS

HOT NEWS