सानिमा जनरल इन्स्योरेन्सको वीरगंजमा शाखा स्थापना
वीरगंज / आज मगंलबार सानिमा जनरल इन्स्योरेन्सको वीरगंजमा शाखा स्थापना भएको छ । कार्यालयको समुद्धघाटन कम्पनीका सहायक महा प्रवन्धक श्री राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीको समुपस्थितिमा कम्पनीका संचालक खेम राज...
हेटौंडाका २७ उद्योगमाथि कारबाही
हेटौंडा / औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
सार्वजनिक सूचना जारी गर्दै उद्देश्य विपरीत उद्योग...
एप्पल र सामसुङलाई मोबाइल सुस्त बनाएको आरोप
एजेन्सी / स्मार्टफोन सुस्त चल्दा सामान्यतया प्रयोगकर्ताले आफ्नो फोन बदल्ने गर्छन् । तर आफ्नो बिक्री बढाउनको लागि तपाई हामीले बोक्ने मोबाइलका चर्चित ब्राण्डले सुनियोजित रुपमा आफ्ना पुराना ह्याण्डसेटलाई सुस्त बनाउने रहेछन् ।
इटालीको एक...
विकास बैंकहरुलाई उछिन्याे ज्याेति बैंकले
काठमाडौं / ज्योति विकास बैंक देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंक बनेको छ । देशका विकास बैंकहरुमध्ये सर्वाधिक पूँजी ३ अर्ब १० करोड पुगेको ज्योति विकास बैंकको असोज २९ गते काठमाडौंमा सम्पन्न साधारणसभाले...
सुनको मूल्य ६० हजार नाघ्यो
काठमाडौं / दशैं सकिएर तिहार नजिकिँदै गर्दा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजबुत भएसँगै सुनको मूल्य बढेको हो ।
यसअघि २०६९ भदौमा सुन प्रतितोला ६३ हजार रुपियाँसम्म कारोबार भएको थियो...
नेपालमै कोरियन प्रविधिको सस्तो टिकाउ घर
काठमाडौं / चितवनमा फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कोरियन कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको छ।
रत्ननगरस्थित १४ मा रहेको कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेको हो।
कम्पनीले विभिन्न रंगको...
तीन महिनाका लागि टेलिकमका २२ अफर
काठमाडौंं / नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि हिजो सोम्बारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ ।
आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम...
अनलाइन बोलकबोलमा ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं / नेपाल राष्ट्र बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी बिल कात्तिक २७ गते, ९१ दिने ट्रेजरी बिल २०७५ माघ...
देशको आर्थिक समृद्धिमा लगानी गर्न एनआरएन प्रतिबद्ध
काठमाडौ/ गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय...
अस्वाभाविक चिनीको मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियारलाई सिफारिस
काठमाडौं / सरकारले आयातमा बन्देज लगाएपछि व्यापारीले मनलाग्दी चिनीको भाउ बढाइरहेको बेला चिनीमा भएको अस्वाभाविक मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिने भएको छ ।
संघीय संसद/सार्वजनिक लेखा समितिको उपसमितिले चिनीको अस्वभाविक मुल्य...

























