बैंकमा जागिर , म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मको माग

काठमाडौं/  ‘क’ वर्गको बाणिज्य बैंक सिभिल बैंकले विभिन्न पदमा गरी एकैचोटी झण्डै ५ सय कर्मचारी मागेको छ । बैंकले बुधबार (आज) एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा ४९६ जना कर्मचारी मागेको हो । यसरी मागिएका...

भक्तपुरमा भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो

भक्तपुर / दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा...

भोलिबाट खसी–बोका र च्याङग्रा बिक्री गर्दै खाद्य संस्थान

काठमाडौं / खाद्य संस्थानले दशैंका लागि विभिन्न जिल्लाबाट खसी–बोका र च्याङग्रा काठमाडौं ल्याउँदैछ । भोलि (बिहीबार) बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने जानकारी संस्थानले दिएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा...

हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

 काठमाडौं/  हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी...

दशैंलार्इ नयाँ नोट बजारमा, एक व्यक्तिले २७ हजारसम्म साट्न पाउने

काठमाडौं, यसवर्ष पनि नेपाल राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैलाइ लक्षित गर्दै १३ अर्बका नयाँ नोट बजारमा पठाएको छ। राष्ट्र बैकका अनुसार आइतबारबाट २९ गते फूलपातीसम्म ग्राहकहरुले नयाँ नोट साट्न पाउने छन् । नोट साट्न...

छक्का पञ्जा ३ बाट मोबाइलसम्बन्धी सम्पूर्ण सूचना दिने पोर्टल सार्वजनिक

काठमाडौं/ सिक्स सिग्मा इंकले सञ्चालनमा ल्याएको ग्याजेटसम्बन्धी सम्पूर्ण सूचना समेटिएको ग्याजेट फ्रेम अनलाइन पोर्टल सार्वजनिक भएको छ । चलचित्र छक्का पञ्जा ३ का निर्माता एवं कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘माग्ने...

आइएमई लिमिटेड र भेनस अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता

काठमाडौं/  पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालबीच गत बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५...

भण्डारखाल बगैँचामा नेपाल–चीन मेला शुरु

ललितपुर/ पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले जनाउनुभयो ।...

नेपाल–क्यानडा परामर्श बैठक

काठमाडौं / नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्रको परराष्ट्र मन्त्रालयमा बिहीबार भएको पहिलो बैठकमा आपसी हितका विषयलाई प्रवद्र्धन गर्न सहमति भएको छ । बैठकले व्यापार, लगानी, पर्यटन, कृषि, आप्रवासन, शिक्षा, जलवायु परिवर्तन र प्रविधि हस्तान्तरणका क्षेत्रमा नियमित रुपमा...

ग्यासको मूल्य घट्यो

भोजपुर/ भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिए संगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय...

RECENT POSTS

HOT NEWS