यतीकोे एटीआर ७२–५०० सिरिजको पोखरा–काठमाडौं उडान सुरु
काठमाडौं/ यती एयरलाइन्सले बुधबारदेखि ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानमा सुरु गरेको छ ।
यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुइटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको हो ।...
यात्रा शुल्क अबदेखि ‘आइएमई पे’ बाट
काठमाडौं/ बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको ‘आइएमई पे’ बाट अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आउनुभएका यात्रु एवम्...
‘मेड इन पाकिस्तान-सार्क एडिसन’ नारासहित आजदेखि प्रदर्शनी शुरु
काठमाडौं/ ‘मेड इन पाकिस्तान,सार्क एडिसन’ नाम दिइएर पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ ।
पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना...
स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु साथै अनबिटेबल अफर
काठमाडौं/ स्याङयोङ गाडीको नेपालकालागि एक मात्र आधिकारिक वितरक तथा आइएम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ एम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले...
आई एम एस ग्रुप अब नेपालकालागि DJI को आधिकारिक बिक्रेता
काठमाडौं/ द्रोन व्यवसायको ७० % बजार हिस्सा ओगटेको DJI विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI विश्व प्रख्यात छ ।
विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको DJI, कम उचाई एरियल...
पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य
काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् ।
महासङ्घको महिला उद्यमी विकास समितिले ललितपुरमा आज आयोजना...
एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगत तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार वितरण
काठमाडौ/ एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’अफर अन्र्तगत यही असोज ११ गते (बिहिवार) तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा...
महालक्ष्मी विकास बैंकमा कीर्ते काण्ड
काठमाडौं/ राजधानीमा जग्गा किनेर विदेश गएका व्यक्तिहरू फर्केर आउँदा अर्केले घर बनाएका समाचार सुन्ने गरिन्थ्यो । तर प्रदेश एकको इटहरी उपमहानगरपालिकामा पनि जग्गा धनीलाई त्यही हालत भयो ।
जब उनलाई बैंकबाट घरमा पत्र पुग्यो ।...
दशैँका लागि १३ अर्बको नयाँ नोट राष्ट्र बैंकबाट शुक्रबार बैंकहरुमा पठाइँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गर्दै १३ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट निष्काशन गरेको जनाएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ५,...
आइएमई र भरोसा अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता
काठमाडौं/ आइएमई लिमिटेड र भरोसा अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डववाहक सेवाग्राहीहरुल अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनु हुनेछ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु...

























