मुलुकमा वित्तीय स्थायित्व ल्याउने अर्थमन्त्री खतिवडाको प्रतिबद्धता
काठमाडौं / केपी शर्मा ओलीले हिजो सोमबार आफ्नो मन्त्रिमण्डलमा चार मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमध्ये डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा नियुक्ति गरिएको छ । डा.युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका...
खानी तथा भूगर्भ विभागलाई अख्तियार लाग्ला ?
काठमाडौं / खानी तथा भूगर्भ विभागका उच्च पदस्थ कर्मचारीहरुको मिलोमतोबाट लक्ष्मी सिमेण्ट्स उद्योग प्रा.लि.का नेपाली हिस्सेदार मानव आचार्यसमेतले सो सिमेण्ट्स प्रा.लि.बाट आफ्नो स्वामित्व गुमाएका छन् । ट्याक्स फ्री आईल्याण्ड सेसेल्समा दर्ता भएको भारतीय नागरिकहरुको...
औद्योगिक व्यापार मेला वैशाखमा
काठमाडौं । आगामी वैशाखमा ‘नेपाल १४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ मूल...
बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुंगाना
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । उनी आगामी दुई वर्षका लागि अध्यक्ष चुनिएका छन् । अध्यक्षमा ढुंगानाबाहेक कसैको पनि उम्मेदवारी नपरेपछि उनी...
नवनिर्मित कर्पोरेट कार्यालयको उद्घाटन
काठमाडौं । ग्लोबल आइएमई बैंकले ११औा वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिष्टर्ड कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार उद्घाटन गरेका हुन् ।
सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय...
एनबी बैंकद्वारा वृद्धाश्रमलाई सहयोग
काठमाडौं । नेपाल बंगलादेश बैंकको इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत माया घर नेपाललाई वृद्धाश्रम निर्माणका लागि रु. ५५ हजार ५ सय ५५ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका शाखा...
सिटिजन्स बैंकद्वारा भूकम्पपीडितलाई रकम वितरण
काठमाडौं । दोलखा जिल्लाको शैलुंगेश्वरका चार सय ६९ भूकम्पपीडितले भवन निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनलले मंसिर १३ देखि १५ गतसम्म क्याम्प सञ्चालन गरी बैंकिङ सेवा दिएको थियो ।...
गोल्ड स्टारको विज्ञापन सन्देश
काठमाडौं । गोल्डस्टार जुत्ताको उत्पादक, बजार व्यवस्थापक तथा वितरक कम्पनी किरन सु म्यानुफ्याक्चरर्सले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै वैज्ञापनिक सन्देश प्रस्तुत गरेको छ । कम्पनीले गोल्ड स्टार ब्राण्डको जुत्तालाई नेपालको सर्वाधिक...
माछापुच्छे« बैंकको बोनस शेयर पारित
काठमाडौं । माछापुच्छे« बैंकको १९औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । अब बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड पुगेको...
एभरेष्ट बैंकद्वारा अशक्त बालबालिकालाई सहयोग
काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्र्तगत अशक्त बालबालिकालाई सहयोग गरेको छ । विश्व अपाङ्गता दिवसको अवसर पारेर बैंकले आइतवार लगनखेलको नमुना मेहेन्द्र सेकेण्डरी स्कुलका दृष्टिविहिन विद्यार्थीलाई आवश्यक सामग्री वितरण गरेको हो...

























