डलरमा पीपीएको खेल सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण पुनः अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने तयारीमा जुटेको छ ।
खिम्ती र मध्यभोटेकोशीमा अमेरिकी डलरमा भएको विद्युत् खरिद सम्झौतापछि प्राधिकरणको आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको तथ्य थाहा हुँदाहुँदै...
पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं / निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ...
देशको प्रमुख नाका प्रवेश मार्गप्रति राज्यको बेवास्ता
काठमाडौं / वैदेशिक व्यापारका लागि नेपालको प्रमुख नाका मानिने वीरगञ्ज नाकाको सडक बर्षौंददि जीर्ण अवस्थाम रहेको छ ।
वीरगञ्ज बाइपासको प्रतिमाचोकदेखि रजतजयन्ती चोक हुँदै मितेरीपुल जोड्ने सडक अत्यधिक व्यस्त सडक हो । यहा ठूला मालवाहक...
टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट
काठमाडौँ । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सुरु गरेको छ।
केन्द्रको शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भएपनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि...
दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव...
काठमाडौँ ।आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गरी भ्रष्टाचार रोक्न माग गर्दै नेपाली कांग्रेसका धनराज गुरुङले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन।
भ्रष्टाचारको जालोबाट कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक...
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै राजधानीमा गोली हानी हत्या
काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
सोमबार अपरान्ह करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा हतियारधारी समूहले चलाएको गोलीबाट घाइते...
सर्वोच्च अदालतद्वारा आयल निगमको कार्यकारी निर्देशकबाट खड्कालाई नहटाउन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आइतबार अन्तरिम...
बैंक घोटाला गरेको आशंकामा १३ जना पक्राउ
इटहरी । धरान उपमहानगरपालिकास्थित नेपाल बैंकमा सुनलगायतका वस्तु धितो राखेर कर्जा लिने ऋणी र बैंकमा कार्यरत कर्मचारीसहित १३ जनालाई पक्राउ गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो र धरान प्रहरीको संयुक्त टोलीले बैंक कारोबारमा १५ करोड भन्दा...
मुस्ताङको थापाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न, केन्द्रीय लाइनमा जोड्ने तयारी
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ।
आयोजनाबाट उत्पादित विद्युत् तिहार अघि नै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ।
माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध,...
नेताहरुका अगुवा बन्दै धुर्मुस सुन्तली
विशाल पाण्डे ( हाल अमेरिका)
===============
वि.सं. २००७ सालदेखि बीपी कोइरालाले सुरु गरेको समाजवादी आन्दोलन होस् या पुप्पलाल, मदन भण्डारी हुँदै पछिल्लो चरणमा पुष्पकमल, बाबुराम भट्टराईले सुरु गरेको साम्यवादी आन्दोलन, लक्ष्य एउटै थियो, समृद्ध मुलुक र...
























