खिम्ती–२ मा दश बैंकले ६ अर्ब बढी लगानी गर्ने

काठमाडौँ । खिम्ती–२ जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा ‘क’ वर्गका बैंकले लगानी गर्ने भएका छन् । आइतबार आयोजित कार्यक्रममा खिम्ती–२ जलविद्युत् आयोजनाको प्रवद्र्धक पिपल्स इनर्जी प्रालि र बैंकका तर्फबाट प्रमुख बैंक सानिमा...

माथिल्लो त्रिशुली ‘थ्री ए’ को सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ। आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण...

खोल्न प्रस्ताव गरिएका नाकाको चीनले स्थलगत अध्ययन गर्ने

काठमाडौँ ः नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका...

प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग

 तेह्रथुम ः तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु डेढ करोडभन्दा बढी खर्च गर्नुभएको छ । सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च...

पराष्ट्रमन्त्री महरा राष्ट्रसंघको ७२ औँं महासभाको उद्घाटन समारोहमा सहभागी

काठमाडौँ ः उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ आँैं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा...

नवरात्र शुरु ः घटस्थापनाको साइत बिहान ९ः४१ मिनेटमा

काठमाडौँ ः यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने...

सीमा जोडिएका १३ नाका खोल्न चीनसँग प्रस्ताव, बुधबार वार्ता

काठमाडौँ,  नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गरी सीमा जोडिएका १३ नाका खोल्न सरकारले चीनसँग प्रस्ताव गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीसमक्ष यस्तो प्रस्ताव...

उत्साह रुपमा निर्वाचन सम्पन्न, ७३ प्रतिशत मतदान, प्रमद्वारा धन्यवाद

काठमाडौँ,  स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उत्साह रुपमा निर्वाचन...

प्रचारप्रसारको पर्खाइमा पर्यटक लोभ्याउने तिम्बुङ पोखरी

ताप्लेजुङ । साउन–भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्यवस्तु बोकेर तिम्बुङ पोखरीतिर कोही छाता ओढेर त कोहीे प्लाष्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिनसम्मको...

त्रिभुवन विश्वविद्यालय- आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ । त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई पनि थप आर्थिक भार पारिदिएको पाइएको हो...

RECENT POSTS

HOT NEWS