अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने
काठमाडौँ । मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त...
अमेरिकाले नेपाललाई दियो ५० अर्ब सहयोग, सहयोग सम्बन्धी सम्झौतामा भयो हस्ताक्षर
वासिङ्गटन । अमेरिकी सरकारले नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि सहयोग गरेको मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट कार्यक्रमअन्तर्गतको सहयोगसम्बन्धी सम्झौतामा बिहीबार वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ ।
सम्झौतामा अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख...
प्राधिकरणमा कुलमानको एकवर्षः चुहावट तीन प्रतिशतले घटाउने योजना
काठमाडौं : एउटा मान्छे बदलिँदा सरकारी संस्थान सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले।
सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो। उनी कार्यकारी निर्देशकमा नियुक्त हुनु...
पाकिस्तानको प्रदर्शनी शुरु
काठमाडौँ । पाकिस्तानमा निर्मित विभिन्न सामग्री ९मेड इन पाकिस्तान०को आठौँ संस्करणको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा शुरु भएको छ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले प्रदर्शनीको उद्घाटन गरे।
सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल...
बूढीगण्डकीको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी
काठमाडौँ । अर्थ मन्त्रालयले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ ।
अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आवमा विनियोजित रु १० अर्ब रकम स्थानीय प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको...
दशैंका लागि असोज पहिलो साता काठमाडौंमा च्याङ्ग्रा ल्याइने
काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यस वर्ष मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ। केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो।
संस्थानले तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै...
दशैँ यात्रा -मंगलबारदेखि टिकट बुकिङ खुल्ने
काठमाडौँ। दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र...
उपप्रधानमन्त्रीद्वारा ग्वान्जाओमा महावाणिज्य दूतावासको उद्घाटन
काठमाडौँ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो ।
परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय...
चीनी मिलबाट उत्पादित विद्युत सरकारले खरिद गर्ने
काठमाडौँ । मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया सुरु गरेको छ ।
विद्युत् विकास विभागमा सोमबार आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल...
ह्लासा–काठमाडौँ रेलमार्ग प्रक्रिया अघि बढ्ने, प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निमन्त्रणा
काठमाडौँ। चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग २२ भदौमा बेइजिङमा त्यहाँका प्रधानमन्त्री ली खछ्याङसहित उच्चस्तरीय अधिकारीसँगको भेटमा...

























