दरबारमार्गमै यस्तो ठगीः दुई हजार ६०० को सामान २६ हजारमा बिक्री
काठमाडौँ। आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसलमा सोमबार सिलबन्दी गरेको छ ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएपछि ती पसल सिलबन्दी गरेको हो । दरबारमार्गका...
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा ३६ अर्ब लगानी गर्ने
काठमाडौँ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो...
काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद, एक जना पक्राउ
काठमाडौँ: प्रहरीले काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ। रसुवाको केरुङ नाकाबाट काठमाडौँ ल्याइएको सुनसहित एक जना पक्राउ गरेका छन्। सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन्।
महानगरीय अपराध अनुसन्धान महाशाखको विशेष...
पहाडी र मधेशी अतिवादको विरोध गरौं, – ‘प्रचण्ड’
भदौ १८, सिमरा । राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश...
राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली
राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली
युग पाठक
-----------
प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस...
सिद्धार्थ बैंकको ‘मेरो शेयर’ खाता सञ्चालन
काठमाडौं । सिद्धार्थ बैंकले मेरो शेयर खाता सञ्चालन गरेको छ । बैंकले आस्बामार्फत आईपीओ र एफपीओमा आवेदन गर्न चाहनेका लागि ‘सिद्धार्थ मेरो शेयर खाता’ सञ्चालनमा ल्याएको हो । उक्त खाताबाट सरल र सुरक्षित तरिकाले...
कृषि उद्यमीहरूलाई कृषि अवार्ड
काठमाडौं, नेपालको व्यावसायिक कृषिमा योगदान पु¥याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी...
‘आईएमई छक्कापञ्जा’ अफर १२ हप्ताका लागि
काठमाडौं, मनी ट्रान्सफर कम्पनी आईएमईले दशैं, तिहार र छठ विशेष ‘आईएमई छक्कापञ्जा’ अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी प्रवद्र्धनात्मक यो अफर भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुने जनाएको छ । दैनिक लक्की...
परिवर्तन भयो पाँचको नोट
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ३१ गतेबाट ५ रुपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । हालको नोटमा रहेको जस्तो तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा नरहेको राष्ट्र बैंकले जनाएको छ । यसको सट्टामा...
भारतलाई ग्यास व्यवसायीको चेतावनी
काठमाडौं । ग्यास व्यवसायीहरुले आगामी कात्तिक पछि खाना पकाउने ग्यासको अभाव हुन सक्ने चेतावनी दिएका छन् । आगामी नोभेम्बरपछि नेपाली नम्बर प्लेटका ग्यास ढुवानी गर्ने बुलेट सञ्चालन गर्ने पूर्वसहमति कार्यान्वयन नहुने परिस्थिति बनेपछि व्यवसायीले...























