संवैधानिक इजलासमा पुनः राजपत्रको सूचनासम्बन्धमा प्रश्न उठाइयाे

काठमाडौं । प्रतिनिधिसभा विघटनका सम्बन्धमा दायर रिटमाथि सुनुवाई गरिरहेको संवैधानिक इजलासमा आइतबार पुनः राजपत्रको सूचनासम्बन्धमा प्रश्न उठेको छ । आइतबार पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले इजलाससमक्ष दुई मिनेट समय माग गर्दै राजपत्रको सूचनाबारे...

राष्ट्रपतिले प्रतिनिधिसभा विघटनलाई सच्याउनुपर्छ : अधिवक्ता अर्याल

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनलाई राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा उनले राष्ट्रपतिले अनाधिकृत शक्तिको प्रयोग गरेकाले उनले स्च्याउनुपर्ने जनाए । ‘उहाँले विज्ञप्ति फिर्ता लिनुपर्छ,’ अर्यालले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रले...

पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै  निर्वाचन गर्न नमिल्ने : अधिवक्ता यादव

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा  भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै  निर्वाचन गर्न नमिल्ने बताएका छन् ।  संवैधानिक इजलासमा...

ओलीले राजीनामा दिने हो, संसद विघटन गर्ने होइन

काठमाडौं -प्रतिनिधि सभा विघटनका मुद्दामा सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ। आज सुरूमा बहस गर्दै रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले  संविधानको धारा ७६ (७) ले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिएको उल्लेख...

देशलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग– अधिवक्ता भट्ट

काठमाडाैं - प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा बहस गर्दै अधिवक्ता बद्रिराज भट्टले मुलुकलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गर्न माग गरेका छन् । सर्वोच्चको संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै अधिवक्ता...

आजदेखि सर्वोच्चमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं । ब्यापक बहस र बिबाद पछि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना...

प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषयमा प्रश्न उठ्यो

काठमाडौं- सर्वोच्च अदालतबाट शुक्रबार प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन अस्वीकार गर्ने आदेश आउनुअघि संवैधानिक इजलासमा बहस चलिरहेको थियो। बहसकै क्रममा मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषय पनि उठ्यो। वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनका...

सर्वोच्चमा संसद विघटन सम्बन्धी रिटबारे संवैधानिक इजलासमा बहस शुरु

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधवार बहस सुरु भएको छ ।  सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ ।  आजको...

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेपछि दायर भएका रिटहरू न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ। यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले...

मन्त्रिपरिषद् विस्तारविरूद्ध अदालतमा परेकाे रिटमा सुनुवाइ स्थगित

काठमाडौं-प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ। रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले जनाए । ‘आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको...

RECENT POSTS

HOT NEWS